Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकको नतिजा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीमा रिक्त प्राविधिक समूह अन्तर्गत विभिन्न उप(समूहतर्फका प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक पदहरुमा खुल्ला प्रतियोगिताद्धारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ फागुन १३ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
साथै उत्तीर्ण भएका उम्मेदवारहरुको २०७६ भदौ ३० गतेदेखि नेपाल प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परीक्षण परीक्षा संचालन हुनेछ ।
यस सम्बन्धी विस्तृत जानकारी नेपाल प्रहरीको वेबसाईटमा समेत राखिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग,भर्ना छनौट महाशाखाले जनाएको छ ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल