Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्राइम कर्मसियल बैकमा हंगामा राष्टबैकलाई दोस दिदै आफु पन्छिदै

प्राइम बैकका केहि शाखा कार्यलयहरुले रु १००० र ५०० का नोट बाहेक अन्य नोटहरु नचलाउले भएका छ । २०६३ साल तिर राष्टबैकबाट रिटायर भएका नेवार समुदायका केही कर्मचारी मिलेर खोलेको संस्था हो प्राइम बैक । त्यो बेला न्यूरोडमा स्थापना भएर आजका दिनमा ५०० को हाराहारीमा साखा कार्यलयहरु बनाएको बैकले ठुला नोटको मात्र कारोबार गर्छु भन्नु अब हामिलाई पुग्यो सिमित कस्टुमर भए पुग्छ जस्तो गरी कस्टुमरसंग गलत ब्यबहार गर्न खोजिरहेको छ । खाता खोलाउनलाई हरेक किसिमका आस्वासन र स्किम लिएर करोडौ खर्च गर्छन बैक  राम्रो संग चलेपछि यस्तो ब्यबहार बैकले गर्न थालपछि कति समयसम्म बैक टिक्छ । त्यो कुराको ख्याल पनि प्राइमबैकका सिनियर कर्मचारीहरुले बझ्नु पर्ने कुरा हो । प्राइम बैकका कर्मचारी संग कुरा गर्दा हामिलाई राष्टबैकले नै साना नोट नलिनु भनेको छ । हामिले कसरी लिनु ठाडो जबाफ दिन्छन् । यो देशमा साना नोट चल्दैन भने कहाँ लगेर चलाउने कि त राष्टबैकके फिर्ता लानु पर्यो नत्र बैकहरुले आफुखुशी यस्तो गर्दा राष्टबैकले किन कारबाही गर्दैन । राष्टबैकका मुद्रा प्रमुख मनोज पोखे्रलसंग कुरा गर्दा यो कुरा गलत हो यस्तो हो भने हामि नोटिस गरेर राख्ने छौ । नेपाली जुनसुकै नोटहरु बैकले लिनुपर्छ नत्र कारबाहिको भागिदार बन्न जोसुकै तयार हुनुपर्छ पोख्रेल बताउँछन् ।

बैकले पैसा लिन्न भन्नु गलत रबैया हो । यस्तै ब्यबहार गर्दै गए हामिले अरु कर्तुहरु पनि खोतल्न बाद्य हुनेछौ ।