Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार ठग पक्राउ

काठमाडौं । ललितपुर जिल्ला अदालत पाटनबाट ठगी मुद्दामा १ वर्ष १० महिना २३ दिन कैद र २६ लाख ५८ हजार ३ सय ८७ रूपैयाँ ४० पैसा जरिवाना तोकिई फरार रहेका भक्तपुर मध्यपुर ठिमि नगरपालिका(१ बस्ने ४८ वर्षीय सुनिल श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर ठिमि नगरपालिका(१ बोडेबाट श्रेष्ठलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल