Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार प्रतिवादी पक्राउ

पर्सा । लागूऔषध मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका(२३ सबैठवा बस्ने ३६ वर्षीय सोनालाल प्रसाद कुशवाहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा २०७१ कात्तिक १० गतेदेखि फरार कुशवाहलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका(१३ स्थित राधेमाई चोकमा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल