Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फर्स्ट माइक्रोफाइनान्सद्वारा १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुका लागि १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समीति बैठकले आव २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव विजय शर्माले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९ सय ५६ रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।


सम्बन्धित समाचार