Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फाइजरको १ लाख डोज खोप काठमाडौं आईपुग्दै

काठमाडौं । फाइजरको एक लाख ६ सय २० डोज खोप आज काठमाडौं आइपुग्दै छ । अमेरिकाबाट फाइजरको एक लाख ६ सय २० डोज खोप नेपाल आउन लागेको हो । कतार एयरलाइन्सको ६४८ विमानमार्फत अहिले केहिबेरमा खोप काठमाडौं आइपुग्दै छ। बालबालिकालाई लगाउन मिल्ने या खोप पहिलो चरणमा दीर्घरोगीलाई लगाउने तयारी रहेको छ ।
यो खोप क्यान्सर तथा मिर्गौलाका गम्भीर बिरामीलाई लगाउउने सरकारको तयारी छ । यो खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति छ ।