Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बेइजिङ– चिनियाँ एक कम्पनीले बच्चा जन्माउन प्रेरित गर्दै बच्चा जन्माउने कर्मचारीलाई थप तलब दिने भएको छ । चीनको ट्रिप डटकमले आफ्ना कामदारहरूलाई जुलाई १ देखि प्रत्येक बच्चाका लागि ५० हजार युआन अर्थात ६ हजार ८९७ अमेरिकन डलर दिने घोषणा गरेको हो । जनसङ्ख्या सङ्कटसँग जुधिरहेको मुलुकमा ठूलो निजी कम्पनीले गरेको यो पहिलो पहल हो । कम्पनीका ४० करोड प्रयोगकर्ताहरू रहेका छन्। उसका अनुसार विश्वभरका आफ्ना कर्मचारीबाट जन्मने बच्चालाई ५ वर्षसम्म वार्षिक १० हजार युआन नगद अनुदान दिइनेछ । कार्यक्रमको लागत करिब १ अर्ब युआन हुनेछ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल