Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार अपराह्न आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बलिउड फिल्म निर्माता करण जोहरले धर्मेन्द्रको निधन पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
धर्मेन्द्रको निधनपछि हेमा मालिनी, अमिताब बच्चन, आमिर खान लगायतका कलाकारहरू आर्यघाट पुगेका छन्।
८ मंसिर, काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।
सोमबार अपराह्न उनको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्ति गरेका छन् ।
उनले भनेका छन्, धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ।एउटा विशाल मेगास्टार, मुख्यधारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमा सधैं चम्किरहनुहुनेछ।
२०८२ फाल्गुन २२
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल