Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

एनआईसी एशियासँग वल्र्डलिङ्कको सम्झौता

२०७६ कार्तिक ५

ताजा नेपाल

कठमाडौँ । एनआईसी एशिया बैङ्क र वल्र्डलिङ्क कम्युनिकेसन्सबीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । सो सम्झौताबमोजिम एनआईसी एशिया बैङ्कका ग्राहकहरूले २०७६ आश्विन ३० देखि २०७६ कार्तिक १६ गते (छठ पर्व) सम्म वल्र्डलिङ्कको इन... थप हेर्नुहोस्

मुक्तिनाथ र नेपाल रेमिटको सहकार्य

२०७६ कार्तिक ५

ताजा नेपाल

काठमाडौँ । मुक्तिनाथ विकास बैङ्क र नेपाल रेमिटबीच सम्झौता भएको छ । उक्त सम्झौताबमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब चार हजार एजेन्टबाट सजिलै भुक्तानी गर्न सकिने छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैङ... थप हेर्नुहोस्

जुवा खालबाट समातिए यतिधेरै

२०७६ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । कैलाली, गोदावरी नगरपालिका-७ लालपुर बस्ने बीरबहादुर वलीको होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय टेक बहादुर ओली लगायत २८ जनालाई १ लाख ५२ हजार ७ सय ५० नेपाली रुपैयाँ, २ हजार २ सय ७० भारतीय र... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । बझाङ, बित्थडचिर गाउँपालिका-३ स्याडीबाट कैलाली गोदावरी नगरपालिका(१० खमौडा बस्ने ३८ वर्षीय लाल बहादुर बुढालाई करिब ५ सय ग्राम लागूऔषध चरेश सहित इतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी स्याडीबाट खटिएको प... थप हेर्नुहोस्

नक्कली नोट बनाउने मेशिनसहित ३ जना पक्राउ

२०७६ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । नक्कली नोट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न समानहरू सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका(६ नयाँबस्ती ब... थप हेर्नुहोस्

आलमलाई थप पाँच दिन हिरासतमा

२०७६ कार्तिक ४

ताजा नेपाल

रौतहट । हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलममाथि थप अनुसन्धान गर्न अदालतले सात दिन म्याद थप गरेको छ । आइतवार जिल्ला अदालत रौतहटले आलममाथिको थप अनुसन्धानका लागि प्रहरीलाई थप पाँच दिनको म्याद दिएको हो । न्यायाधीश च... थप हेर्नुहोस्

आज नौबीसे–नागढुंगा सुरुङ मार्गको शिलान्यास

२०७६ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे सुरुङमार्ग शिलान्यास गर्ने कार्यक्रम छ । थानकोट–नागढुङ्गा–सिस... थप हेर्नुहोस्

खुकुरी प्रहार गर्ने पक्राउ

२०७६ कार्तिक ४

ताजा नेपाल

खोटाङ । आफ्नै ४० वर्षीय छोरा गणेश राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा जन्तेढुङ्गा गाउँपालिका-२ डुम्रिबोट बस्ने ६२ वर्षीय जमान सिंह राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सामान्य बादविवादको क्रममा जमान ... थप हेर्नुहोस्

फरार प्रतिवादी पक्राउ

२०७६ कार्तिक ४

ताजा नेपाल

काठमाडौ । ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी काठमाडौं सोह्रखुट्टे बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका(३ शिखर आम्बोटे घर भएका २७ वर्षीय कुमार सिंह लामालाई काठमाडौं महानगरपालिका(२८ कमलादीबाट शुक्रबार बिहान प्रहरी... थप हेर्नुहोस्

नक्कली सुन देखाई ठगी

२०७६ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । सक्कली जस्तो देखिने १ किलो नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्नेहरु सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका(२ घर भएका ४१ वर्षीय मंग... थप हेर्नुहोस्