Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

ऋषभ पन्तलाई किन तिराईयो १२ लाख जरिवाना

२०८१ चैत्र २४

ताजा नेपाल

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ। लखनउमा मुम्बई इन्डियन्स विरुद्धको खेलमा पन्तको टोलीको स्लो ओभर रेटका कारण पन्तलाई यो जरिवाना लगाइएको हो। य... थप हेर्नुहोस्

उपप्रमुख डंगोल बेल्जियम प्रस्थान

२०८१ चैत्र २४

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियन प्रस्थान गरेकी छिन् । युनियनका दक्षिण एशियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरूसँग उनले अन्तर्राष्ट्रिय सहयोग, समन्वय र ... थप हेर्नुहोस्

आज रामनवमी, देशैभर सार्वजनिक बिदा

२०८१ चैत्र २४

ताजा नेपाल

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्... थप हेर्नुहोस्

विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

२०८१ चैत्र २३

ताजा नेपाल

काठमाडौं । काठमाडौँ उपत्यका पुनः विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा पुगेको छ। शनिबार बिहान साढे ९ बजेको मापन अनुसार आईक्यू एयरको सूचीमा काठमाडौँ शीर्ष स्थानमा रहेको हो। काठमाडौंको एक्यूआई २२८ रहेको छ। यसलाई निकै... थप हेर्नुहोस्

रवि लामिछानेलाई रुपन्देही लगियो

२०८१ चैत्र २३

ताजा नेपाल

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशपछि हिजो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज बिहान रुपन्देही लगिएको छ । लामिछा... थप हेर्नुहोस्

राजनीतिमा आउन तयार देखिए कुलमान

२०८१ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । मुलुकमा आशा जगाउने काम गरेका नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङले आफू अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सरकारले प्राधिकरणबाट घिसिङलाई हटाएपछि उनी पुनर्वहालीका लागि अदालत गएका थिए । तर अ... थप हेर्नुहोस्

अस्पतालमा गाडी थन्क्याएर दुर्गा सुटुक्कै भारततिर

२०८१ चैत्र २२

ताजा नेपाल

काठमाडौं । राजा फर्काउने नाममा राजधानीमा बितण्ड मच्चाएर दुर्गा प्रसाई बेपत्ता भएका छन् । काठमाडौँको तीनकुनेस्थित सटरबाट दलबलसहित भागेका दुर्गा प्रसाईं झापाको काकडभिट्टा नाका हुँदै भारत छिरेको पुष्टि भएको छ। प्रहरीले तीनक... थप हेर्नुहोस्

दक्षिण कोरियाका राष्ट्रपति अदालतबाट पनि बर्खास्त

२०८१ चैत्र २२

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई त्यहाँको संवैधानिक अदालतले महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ। दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने प्रयास गरेपछि त्यहाँको संसद्‌ले लगाएको महाभियोग शुक्रबार सं... थप हेर्नुहोस्

मोदी र ओलीबीच आज भेटवार्ता हुँदै

२०८१ चैत्र २२

ताजा नेपाल

काठमाडौं। भारत भ्रमणको चाहना प्रकट गरे पनि भारतले निम्तो नदिँता अनेक प्रयासमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका ल... थप हेर्नुहोस्

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड ब्रेक

२०८१ चैत्र २१

ताजा नेपाल

काठमाडौं । सुनले आज फेरि अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। यसअघि कायम उच्च मूल्यको रेकर्डलाई माथ गर्दै सुन आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो। सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ८० हज... थप हेर्नुहोस्