Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

मिटरब्याज पीडितले कारागारमा रविलाई भेटे

२०८२ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । मिटरब्याज पीडित किसान मजदुरहरुले रास्वपा सभापति रवि लामिछानेसँग कारागारमा भेटेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलिले भैरहवास्थित रुपन्देही जि... थप हेर्नुहोस्

मोदीले भने, युद्ध अन्त्य भएको छैन

२०८२ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको सैन्य र आतङ्ककारी अड्डाको आक्रमण स्थगन भएपनि अन्त्य नभएको जिकिर गरेका छन् । सोमबार देशको नाममा सम्बोधन गर्दै मोदीले अबको पाकिस्तानी कदम हेरेर आगामी कार्यक्रम तय... थप हेर्नुहोस्

बाढीले डाइभर्सन बगायो, बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । अविरल वर्षापछि काभ्रेको माप्तीस्थित रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध छ। गए रातिदेखि नै अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको ... थप हेर्नुहोस्

आज २५६९औँ बुद्ध जयन्ती

२०८२ बैशाख २९

ताजा नेपाल

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्... थप हेर्नुहोस्

डेढ महिनाभित्र राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश

२०८२ बैशाख २९

ताजा नेपाल

काठमाडौं । राजनीतिक दलका नेता तथा कार्यकर्ताले सहकारीका नाममा जनताको रगत पसिना बेपत्ता बनाइरहेका बेला सर्वोच्च अदालतले डेढ महिनाभित्रमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न परमादेश दिएको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र... थप हेर्नुहोस्

विश्वको पक्षमा कसरी मोडिए देउवा ?

२०८२ बैशाख २९

ताजा नेपाल

काठमाडौं । ठू्रला नियुक्तमा ठूलै चलखेल भएका कारण नेपाल राष्ट्र बैंकले गभर्नर पाउन सकेको छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हत्तपत्त शनिबार कार्यक्रम राख्दैनन्। सकभर भेटघाट पनि गर्दैनन्। जरुरी नपरी रातिको समयम... थप हेर्नुहोस्

अमेरिकाले गर्यो चीनसँग व्यापार सम्झौता

२०८२ बैशाख २९

ताजा नेपाल

एजेन्सी । अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ। ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको हो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने, मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ( अमेरिका र चीनले व्यापार सम्... थप हेर्नुहोस्

आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले बोनस पाउने

२०८२ बैशाख २८

ताजा नेपाल

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजात नभएका आप्रवासीलाई निकाल्ने अभियानलाई तीव्रता दिन २० हजार नयाँ कर्मचारी भर्नाका लागि निर्देशन गरेका छन्। साथै उनले आप्रवासी निष्कासन सहज बनाउन थप केही नीति बनाएका छन्।... थप हेर्नुहोस्

युद्ध विराम उल्लङ्घनको आरोप–प्रत्यारोप

२०८२ बैशाख २८

ताजा नेपाल

नयाँदिल्ली । भारत र पाकिस्तान दुवैले एक अर्कालाई युद्ध विराम भङ्ग गरेको आरोप लगाएका छन्। भारतीय विदेशमन्त्री विक्रम मिस्रीले भारत अधीनस्थ काश्मीरमा विस्फोटको आवाज सुनेको बताए। उनले बारम्बार युद्ध विराम उल्लङ्घन भएको आरोप... थप हेर्नुहोस्

पुटिनले गरे वार्ताका लागि आह्वान

२०८२ बैशाख २८

ताजा नेपाल

एजेन्सी । रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनलाई सिधा वार्ताका लागि आह्वान गरेका छन्। उनले १५ मे भन्दा अघि नै वार्ता गर्नु उपयुक्त हुनेसमेत बताएका छन्। ‘हामी गम्भीर वार्ता गर्न चाहन्छौँ। अहिलेको द्वन्द्वको जरो पहिच... थप हेर्नुहोस्