Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

संसदमा प्रधानमन्त्रीको विशेष सम्बोधन

२०८२ श्रावण ७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन् । सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । सरकार... थप हेर्नुहोस्

भेरीमा खस्यो टिपर, ३ जना बेपत्ता

२०८२ श्रावण ७

ताजा नेपाल

काठमाडौं । रुकुमपश्चिमस्थित भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्। जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर गएराति ... थप हेर्नुहोस्

विद्यालाई रोक्न पाखुरा सुर्केरै अघि बढे ओली

२०८२ श्रावण ७

ताजा नेपाल

काठमाडौं । आफ्नो अगाडि कोही नआउन् भन्ने इच्छा राखेको एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बाधा पर्ने सबै अवरोध पन्छाउँदै अघि बढेको इतिहासले प्रष्ट पारिसकेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको नेतृत्व... थप हेर्नुहोस्

काँग्रेसको आड लिँदै प्रम ओली

२०८२ श्रावण ६

ताजा नेपाल

काठमाडौं । जनताको भन्दा भूपु विशिष्टाको चिन्ता लिँदै भूपूहरूलाई राज्यले जीवनभर सुविधा दिनु पर्ने विधोयक ल्याउने पक्षमा रहेका प्रधानमन्त्री ओलीलाई पूर्व राष्ट्रपतिको सेवा सुविधा सबै त्यागेर पार्टी जीवन फर्केकी विद्या भण्ड... थप हेर्नुहोस्

आज बिपीको ४३औं स्मृति दिवस

२०८२ श्रावण ६

ताजा नेपाल

काठमाडौं। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०... थप हेर्नुहोस्

भारतका उपराष्ट्रपतिले दिए राजीनामा

२०८२ श्रावण ६

ताजा नेपाल

एजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखडले सोमबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति द्रौपदी मुर्मुलाई लेखेको राजीनामापत्रमा उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहलाई कारणका रूपमा उल्लेख गरेका छन्। उनले संविधानको धा... थप हेर्नुहोस्

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी

२०८२ श्रावण ६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी रहने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दोस्रो दिनको बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ। बैठकको पहिलो दिन पार्टी... थप हेर्नुहोस्

उद्योगीसँग सँग प्रचण्डले भने, समृद्धिका लागि नीतिगत सुधार आवश्यक

२०८२ श्रावण ५

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारसँगै समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्। आज नेपाल उद्योग परिसंघका नवनिर्व... थप हेर्नुहोस्

एमाले केन्द्रीय कमिटी बैठक शुरु

२०८२ श्रावण ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सोमबार मध्याह्नबाट सुरू भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भनिए पनि एक घण्टापछि सुरू भएको हो । बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको ... थप हेर्नुहोस्

साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड

२०८२ श्रावण ५

ताजा नेपाल

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ । साउन भगवान शिवको महिना मानिन्छ र सोमबार प्रिय बार भएकाले यस दिन पशुपतिनाथमा दर्शन गर्न ... थप हेर्नुहोस्