Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भारतले तेस्रो पटक जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

२०८१ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा न्यूजील्याण्डलाई चार विकेटले हराउँदै भारतले उपाधि जितेको हो । न्यूजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर ... थप हेर्नुहोस्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२०८१ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे बस्ने बताइएको छ । बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनक... थप हेर्नुहोस्

काठमाडौँमा पूर्वराजाको स्वागत

२०८१ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन्। आफ्नो एक महिने कास्की पोखराको बसाइपछि शाह आज आइतबार अपराह्न चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। समिट एयरको ९एन–एकेजेड कलसाइनक... थप हेर्नुहोस्

ज्ञानेन्द्रको स्वागत गर्न राप्रपाले दुई स्थानबाट जुलुसु निकाल्दै, प्रसाईंको संगठन मिसिने

२०८१ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिमका जिल्लाहरूको भ्रमण सकेर काठमाडौं आउँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आज काठमाडौंका दुई ठाउँबाट जुलुस निकाल्दै छ। काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जु... थप हेर्नुहोस्

पल शाहका फिल्म, कुन हिट कुन फ्लप

२०८१ फाल्गुन २५

ताजा नेपाल

नायक पल शाहले अभिनय गरेको फिल्म ‘मायावी’ दोस्रो सातामा हलमा चलिरहेको छ । यो फिल्मले बक्स अफिसमा अपेक्षित कमाई गर्न सकेन । फिल्मको व्यापार जुन तहमा हुन्छ भन्ने धेरैको विश्वास थियो, त्यो अनुसार भएन । वुझिएअनुसार, फिल्मको व... थप हेर्नुहोस्

माओवादीले डाक्यो पदाधिकारी बैठक

२०८१ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले जारी जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान रोकेर पार्टी पदाधिकारी बैठक डाकेको छ। सामाजिक सञ्जालसहित सडकमा पनि राजाका समर्थकहरू उत्रिन थालेपछि अभियान रोकेर नयाँ राजनीतिक रणनीति तय गर्न... थप हेर्नुहोस्

काठमाडौंमा उच्च सुरक्षा सतर्कता, चोकचोकमा गुप्तचर परिचालन

२०८१ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । दलहरुको अकर्मन्यताकाबीचमा पूर्व राजावादीहरुको बढ्दो सक्रियाले राजनीति तरंगित भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन... थप हेर्नुहोस्

काठमाडौं फर्कंदै पूर्व राजा ज्ञानेन्द्र

२०८१ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । माघ २७ गते सपरिवार पोखरा गएका पूर्वराजा ज्ञानेन्द्र शाह महिनादिन लामो बसाइपछि आइतबार काठमाडौं फर्कंदै छन् । ज्ञानेन्द्र यसअघि पनि पोखरा आउँथे र जान्थे । तर यसपालि उनको पोखरा बसाइ महिनादिन लामो मात्र भएन, उनका ... थप हेर्नुहोस्

मूर्खता नगर्न ज्ञानेन्द्रलाई प्रचण्डको सुझाव

२०८१ फाल्गुन २४

ताजा नेपाल

रौतहट । राजावादीहरूले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन । ज्ञानेन्द्रले पहिले पनि केही ठूलाठूला गल्ती गरेका छन् ।... थप हेर्नुहोस्

घरेलु कामदार युवतीको मृत्युपछि परिवारलाई पत्तै नदिई मध्यराति शव जलाइयो

२०८१ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ जुटविकासको चोकका समयलाल गुप्ताकहाँ घरेलु कामदारका रूपमा काम गर्ने २१ वर्षीया संगीता चौधरी यही फागुन ९ गते एक्कासि बिरामी परिन्। निरन्तर रगत बान्ता गरेपछि उनलाई गुप्ताल... थप हेर्नुहोस्