Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

मैले दरबार छोडेको बिस वर्षमा पनि जनताको आकांक्षा पूरा भएन : पूर्वाराजा

२०८१ आश्विन २३

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले दरबार छोडेको दुई दशक पूरा हुन लाग्दा नेपालीहरूको आकांक्षा पूरा नभएको बताएका छन्। शाहले जनताको जीवनमा परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न शाहवंशीय परम्परा आफूले पालना गरेको स्... थप हेर्नुहोस्

अहिले सरकारलाई गाली होइन सबै मिलेर सामना

२०८१ आश्विन २३

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा संकट परेका बेला सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् । बुधवार सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले अहिलेको सङ्कटमा पनि सरकार, प्रतिपक्ष, मिडिय... थप हेर्नुहोस्

पुटिनसँग ट्रम्पको गोप्य सम्बन्ध

२०८१ आश्विन २३

ताजा नेपाल

एजेन्सी । वाटरगेट काण्ड पर्दाफास गर्ने प्रख्यात् पत्रकार बब वुडवर्डले आफ्नो नयाँ पुस्तकमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आपूर्ति कम हुँदाहुँदै पनि व्यक्तिगत प्रयोगका लागि आवश्यक कोभिड परीक्षण किट रुसका राष्ट्... थप हेर्नुहोस्

टुंगिएकै हो त सन्दीपविरुद्धको मुद्दा

२०८१ आश्विन २३

ताजा नेपाल

काठमाडौं। महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिटानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्याया... थप हेर्नुहोस्

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनएमबि बैंकको ५१ लाख सहयोग

२०८१ आश्विन २१

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका उच्च पदाधिकारीहरूले आज प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीसम... थप हेर्नुहोस्

दुर्गा प्रसाईँका समर्थकले ट्रकमा आगजनी गर्दा घाइते चालकको ज्यान गयो, ८ जनामाथि मुद्दा दर्ता

२०८१ आश्विन २१

ताजा नेपाल

काठमाडौं । दुई साताअघि झापामा दुर्गा प्रसाईँ समर्थको आगजनीमा परेका एकजना भारतीय युवकको मृत्यु भएको छ। डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकका चालक छप्रा उत्तर दिनाजपुर घर भएक ४० वर्षीय पदा रायको उपचारको क्रममा मृत्यु भएक... थप हेर्नुहोस्

आजदेखि राउत नयाँ प्रधानन्यायाधीश

२०८१ आश्विन २०

ताजा नेपाल

काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आइतबार शपथ खाँदै छन्। राष्ट्रपति भवनमा दिउँसो १ः३० बजे प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरी शीतलनिवास स्रोतले जानकारी दिएको छ। शपथपछि आजै पदभार ग्रहणका लागि सर्वोच्... थप हेर्नुहोस्

मनसुनी वायुको प्रभाव कायमै, टरेकाे छैन झरी

२०८१ आश्विन २०

ताजा नेपाल

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू भागमा आंशिक बदली ... थप हेर्नुहोस्

११ करोड बढीको सुनसहित हेटौँडाबाट २ जना पक्राउ

२०८१ आश्विन १९

ताजा नेपाल

मकवानपुर । मकवानपुरको हेटौँडाबाट ११ करोड बढीको सुन बरामद गरिएको छ । हेटौँडा–१५ रातोमाटे चौकीबाट ८ किलो ४३।९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सो सुनको बजार मूल्य ११ करोड... थप हेर्नुहोस्

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

लमजुङ । मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबा... थप हेर्नुहोस्