Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

स्विट्जरल्यान्डको भ्रमण सकेर जर्मनीमा राष्ट्रपति पौडेल

२०८१ असार २

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि आज राति राजधानी बर्लिन पुगेका छन्। उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलकासाथ जर्मनी पुगेका हुन्। राष्ट्रपति पौ... थप हेर्नुहोस्

श्रीमतीसँग डिभोर्स गराएको भन्दै प्रहरीले गरे दुई वकिलको हत्या

२०८१ असार २

ताजा नेपाल

एजेन्सी । पाकिस्तानमा एक प्रहरीले गोली प्रहार गरी दुई जना वकिलको हत्या गरेका छन्। अटकमा भएको गोली प्रहारबाट ज्यान गुमाउनेमा जिल्ला बार अटकका पूर्वअध्यक्ष इसरार अहमद र जुलिफिकार मिर्जा रहेका छन्। पाकिस्तानी मिडिया रिपोर्ट... थप हेर्नुहोस्

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०८१ असार २

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एकले घटाएको हो । निगम सञ्चालक समितिको आजको निर्णयानुसार इन्धनको मूल्य घटाउने निर्णय भ... थप हेर्नुहोस्

सुुजन कोइरालाको ‘मेरो दुःख मेरो पिडा’

२०८१ असार १

ताजा नेपाल

काठमाडौं  । बाल प्रतिभा कल्पना बिष्टको मिठो स्वरमा ‘मेरो दुःख मेरो पिडा’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ । शब्द सुजन कोइराला, संगीत श्रीधर अधिकारीको रहेको भिडियोमा गायिका बिष्टको साथमा अर्जुन सापकोटा, नवर... थप हेर्नुहोस्

महामारी बन्दैछ डेंगु, ७१ जिल्लामा फैलियो

२०८१ असार १

ताजा नेपाल

काठमाडौं ।डेंगु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन... थप हेर्नुहोस्

ललितपुरको जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका दम्पतीको मृत्यु

२०८१ असार १

ताजा नेपाल

काठमाडौं । ललितपुरका जावलाखेलमा अर्धचेत अवस्थामा फेला परेका दम्पतीको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भई हाल जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरि बस्ने २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती २५ वर्षीया रेणु सेन्चुरीको उ... थप हेर्नुहोस्

इतिहास रच्‍नबाट नेपाल एक रनले चुक्यो

२०८१ असार १

ताजा नेपाल

काठमाडौं । आईसिसी टी २० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो । नेपालका लागि आसिफ शेखले स... थप हेर्नुहोस्

ताप्लेजुङका ४१ वडा पहिरोको उच्च जोखिममा

२०८१ असार १

ताजा नेपाल

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा मनसुन सुरु भएसँगै बाढीपहिरोको वितण्डा सुरु भएको छ । जेठ ३० गतेदेखी ३२ गतेसम्ममा जिल्लामा बाढी पहिरोमा परि पाँच जनाले ज्यान गुमाई सकेका छन् । पहिरोले पुरिएर जेठ ३० गते जिल्लाको सिरिजङ्घा गाउ... थप हेर्नुहोस्

लक्ष्मण विष्टले गर्दैछन् पत्रकारलाई सहयोग

२०८१ जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । पुराना पत्रकार लक्ष्मण विष्टले मेची महाकाली मिडिया सोसाइटी मार्फत् रु १ लाखको अक्षयकोष खडा गराएका छन् । नेपाली पत्रकारहरुलाई माग्ने र धम्क्याउने आरोप लगाउने समाजका अगाडि शारीरिक अस्वस्थताका कारण पत्रकारितामा स... थप हेर्नुहोस्

१० जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

२०८१ जेष्ठ ३२

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका १० जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह दिइएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले हालै पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका हुन्। नेपाल प्रहरी प्रधान क... थप हेर्नुहोस्