Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

मान्यज्यूहरु, भत्ताले सराप्ला नि

२०८० श्रावण ३१

ताजा नेपाल

काठमाडौं । काम गरेर खाएको पारिश्रमिक पच्छ तर कामै नगरी खाएको पैसाले पोल्छ । बैठक बस्ने समय तोकिएको दिन सांसदहरू संसद पुग्छन्। हाजिरी गर्छन्। केहीबेर हो–हल्ला, नाराबाजी हुन्छ। त्यो नाराबाजीमा सांसदहरूले पनि भाग लिन्छन्। स... थप हेर्नुहोस्

कमरेड तिम्रो सत्तासँग जनताको न्याया सटिएको हो ?

२०८० श्रावण ३१

ताजा नेपाल

काठमाडौं। सत्ता सर्वोपरी बन्यो भने न मुलुकले सुशासन पाउँछ न त जनताले न्याय । अहिले अवस्था यस्तै छ । सत्ता टिकाउने नाममा सबैतिर सम्झौता गर्दै हिँड्न विवश छन् प्रधानमन्त्री पुष्पकमल दाहाल । सरकारले साउन २३ गते गौर हत्याकाण... थप हेर्नुहोस्

नेता चन्द्र भण्डारी अस्पताल भर्ना

२०८० श्रावण ३१

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन्। आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन्। गत ३ फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगला... थप हेर्नुहोस्

विद्या राजनीतिमा अघि बढ्न खोज्दा ओलीको असन्तुष्टि

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । तत्कालिन प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीको इशारामा चलेको आरोप खेपेका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलिहरेकै बेला एमाले अध्यक्ष ओलील्े भने आक्रोश व्यक्त गरेका छन् । ... थप हेर्नुहोस्

नेयमार ९० मिलियन युरोमा साउदी आए

२०८० श्रावण ३०

ताजा नेपाल

एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमार जुुनियर पनि साउदी आउने भएका छन्। पेरिस सेन्ट जर्मन (पीएसजी) ले ब्राजिलका फरवार्ड नेयमारलाई साउदी प्रो लिग क्लब अल–हिलाललाई करिब ९० मिलियन युरो प्लस एड–अनमा बेच्ने सम्झौता गरेको छ। नेयम... थप हेर्नुहोस्

सरकारले समय मागेपछि डा केसीले अनसन स्थगित

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले आज सोमबारका लागि घोषणा गरेको आमरण अनसन एक महिनाका लागि स्थगित गरेका छन्। सरकारले माग पूरा गर्न औपचारिक रुपमा समय मागेपछि एक महिनाका लागि सत्याग्रह स्थगित... थप हेर्नुहोस्

छ महिनाभित्र आउँदै प्रिमियम मूल्यमा विद्युत् प्राधिकरणको आईपीओ

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सेयर निष्कासन प्रक्रिया बढीमा ६ महिनाभित्र पूरा हुने भएको छ । प्राधिकरणले सर्वसाधारणलाई प्रतिकित्ता २३० देखि २५० सम्म पर्ने गरी सेयर जारी गर्ने तयारी गरेको छ । यसका लागि प्राधिकरणले ... थप हेर्नुहोस्

ललिता निवासलाई क्याविनेट छिराउने बाबुराम र माधवसँग बयान लिइँदै

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौँ । अपराधमा नाता जोडिएपछि ठूला बडालाई पनि कानुनको दायरामा ल्याउनुपर्छ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब... थप हेर्नुहोस्

डगमगायो दाहालको सत्ता, चौतर्फी घेराबन्दीमा प्रचण्ड

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं। संसदको तेस्रो ठूलो दल सरकारको नेतृत्वमा छ । झिना मसिना सबैलाई समेटेर सरकार टिकेको भए पनि कतिबेला के हुन्छ भन्न सकिने अवस्था छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार जनमत पार्टीलाई सरकारमा सहभागी गराए... थप हेर्नुहोस्

लिंग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्ति बढ्यो

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदानको प्रयास गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहना धेरै पाइएको छ। लिंग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएक... थप हेर्नुहोस्