Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

अध्यक्ष बोल्दा कार्यकर्ता लज्जीत

२०८० श्रावण १७

ताजा नेपाल

काठमाण्डौ । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेदछ भने झैं आफै हुकुमी तन्त्रका नायक बनेका केपी ओलीको बाउठिएका कुराले नेकपा एमाले सकसमा पर्दैछ । सबैलाई थाहा छ भ्रष्टाचार विरुद्धको सून्यमाथि सरकार, प्रमुख प्रतिपक्ष, नागरिक ... थप हेर्नुहोस्

नीतिहिन देशका गतिहिन नेता

२०८० श्रावण १७

ताजा नेपाल

देशले होइन अन्तर्राष्ट्रिय दबावले नेताको भ्रष्टाचारमोह भंग भएको कुरा एमालेका नेता भ्रष्टाचार विरोधी अभियन्ता एवं प्रो पब्लिकका कारिन्दा केदार खड्काले बताएका छन् । खड्का एमाले उपाध्यक्ष सुभाष नेम्वाङका हितैसी हुन् । नेम्व... थप हेर्नुहोस्

रसियन सेनामा नेपाली भर्ना हुन नपाउने

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाली नागरिकलाई द्वन्द्वग्रस्त मुलुकमा भर्ना हुने अनुमति नदिएको स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरी ‘केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा नेपाली नागरिकहरु ... थप हेर्नुहोस्

यिनलाई कानुनले छुँदैन नारायणकाजी ज्यू

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौँ । कानुन सबैलाई बराबर हुनुपर्छ । आफ्नालाई जोगाउन र अर्कालाई तान्ने काम सरकारमा बसेका जो कोहीले गर्नु हुँदैन । हरेक दिनजसो हुने विभिन्न कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी... थप हेर्नुहोस्

आजबाट माओवादी केन्द्रीय समिति बैठक

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अहिले बिहान ११ बजेबाट सुरु हुने बैठम पाँच दिनसम्म जारी रहनेछ । बैठकमा पे... थप हेर्नुहोस्

नक्कली कम्युनिष्टहरू फुजीमोरी यात्रामा

२०८० श्रावण १६

ताजा नेपाल

अर्जुन ज्ञवाली कृषिमन्त्री गए हुने क्रार्यक्रममा प्रधानमन्त्री पुस्पकमल दाहाल भ्याटिकनका पोपको मन्त्रणा पाइन्छ कि भनेर इटालीको रोम पुगे । माधवकुमार नेपाल दक्षिण कोरियाको युनिफिकेशन चर्चको मन्त्रणा पाइन्छ कि भनेर फ... थप हेर्नुहोस्

शसस्त्रले पाएन डिआईजी र एआईजी

२०८० श्रावण १६

ताजा नेपाल

काठमाण्डौ । आवश्यकता छ शसस्त्रलाई प्रतिष्ठानमा एआईजीको तर थपिए एसएसपी एसपी, डिएसपी सहित हल्दार र सहायक हल्दार । संगठनले चाहेको राज्यले स्वीकारेको पदमा हुने आन्तरिक बढुवामा भने लहर ल्याएको छ । ३७ हजार १५३ संख्या रहेको शसस... थप हेर्नुहोस्

संसद अबरोध गरेर हटदैन दाग !

२०८० श्रावण १६

ताजा नेपाल

काठमाण्डौ । सुन तस्करी सबैको सत्ताकालको व्यवसाय हो । ठूलो परिणाम र सानो भन्ने मात्रै हो । जसले नाफाको खेती गर्छ गल्दैन र पग्लेर जाँदैन् । सुन तस्करी रोक्ने राजस्वमा कडी कडाउ गरिन्छ । नेपालका लागि सुनको आवश्कता कति हो ? ब... थप हेर्नुहोस्

सम्झौता कार्यान्वन नभए साउन २९ देखि सत्याग्रह

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले २०७९ असोज ८ गते र विगतमा विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्। पछिल्लो दशकभर सत्याग्रहलगायतका आन्दोलनका कारण चिकित्सा क्षेत्रमा विभिन्न ... थप हेर्नुहोस्

संवैधानिक परिषद्को बैठक बस्दै

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौं। प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज अपराह्न ४ बजे संवैधानिक परिषद्को बैठक बस्दै छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिने भएकाले नयाँ प्रधाननयायाधीश नियुक्तिको सिफारिस गर्न परिषदको बै... थप हेर्नुहोस्