Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

छुटफुट विद्यार्थीलाई खोप

२०७८ माघ १६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि महानगरले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोके... थप हेर्नुहोस्

नेकपाका अध्यक्ष ऋषि कट्टेल पार्टीबाटै निष्कासित

२०७८ माघ १६

ताजा नेपाल

काठमाडौं । एक वर्षअघि फागुन २३ गते सर्वोच्च अदालतको उत्प्रेषण आदेशमार्फत केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा एकता बदर गरी नेपाल कम्युनिस्ट पार्टीको नाम फिर्ता ल्याउने ऋषि कट्टेल पार्टीबाटै निष्कासित भएका छन् । नेकपाले कट्... थप हेर्नुहोस्

आज सहिद दिवस

२०७८ माघ १६

ताजा नेपाल

काठमाडौं । आज माघ १६ अर्थात सहिद दिवस । प्रत्येक वर्ष माघ १६ गते मनाइने यो दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मन... थप हेर्नुहोस्

चुनाव रोक्ने योजनाबद्ध खेलहरु

२०७८ माघ १६

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोग ताते पनि सत्ता घटकलाई तत्काल निर्वाचन चाहिएको छैन । सरकारले यसै हप्ता मन्त्रिपरिषदबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बुझिएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले निर्वाचनको घोषणा गर्ने ... थप हेर्नुहोस्

सर्बोच्चको आदेश पर्यटन मन्त्रालयले लत्यायो

२०७८ माघ १४

ताजा नेपाल

काठमाण्डौ–बिधिको शासन र कानुनी राजको आस गर्नेहरुलाइ पुर्ब सरकारका अबैधानिक निर्णयहरुलाई धमाधम उल्ट्याउदा चर्चित बनेका पर्यटन मन्त्री प्रेम आलेले समेत लोक्पा दिन थालेका छन् । मन्त्री आलेलाई अदालतको अपहेलना गर्न उक्साउने स... थप हेर्नुहोस्

प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक

२०७८ माघ १४

ताजा नेपाल

काठमाडौं । नेपाल बार एसोसियसनको लगातारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दोस्रोपटक आजका लागि न्याय सेवा आयोगको बैठक डाकेका छन् । यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो । तर, नेपाल बा... थप हेर्नुहोस्

बन्दा होला त सामाजिक सञ्जालको अराजकता ?

२०७८ माघ १४

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न खालका भिडियो देख्न सकिन्छ। कतिपय भिडियो परिवारसँग बसेर हेर्नसम्म सकिँदैन भने कतिपय भिडियो सार्वजनिक सरोकारका विषयमा भन्दा निजी कुराकानीमा केन्द्रित हुन्छन्। जसले व्यक्तिको ... थप हेर्नुहोस्

कञ्चनपुरका युवाले गरे पोर्चुगलमा आत्महत्या

२०७८ माघ १४

ताजा नेपाल

काठमाडौं । विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या ग... थप हेर्नुहोस्

योगेश कालको भ्रष्टाचार उदांगो बनाउँदै मन्त्री आले

२०७८ माघ १४

ताजा नेपाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन... थप हेर्नुहोस्

बलात्कार आरोपि नौ जना थुनामा

२०७८ माघ १३

ताजा नेपाल

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले सामूहिक बलात्कार आरोपित नौ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । गत पुस १२ र १३ मा काठमाडौं–२६ गोंगबु मित्रनगरस्थित गेस्टहाउसमा लगेर ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ ... थप हेर्नुहोस्