Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

फेरि पनि सर्नेभाे काँग्रेस महाधिवेशन

२०७८ आश्विन ९

ताजा नेपाल

काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन फेरि सर्ने अवस्था सिर्जना भएको छ । मंसिरमा गर्ने भनिएको महाधिवेशन नहुने निश्चित जस्तै भएको छ । १३ जिल्लाका वडा तहको अधिवेशन क्रियाशील सदस्यताको विवादले अन्यौलमा परेपछि महाधिवेशन सर्न... थप हेर्नुहोस्

माधवलाई उचाल्नेहरु ओलीको पेलानमा

२०७८ आश्विन ९

ताजा नेपाल

काठमाडौं। पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई हावा भरेर पार्टी विभाजनका लागि अग्रसर गराउने नेताहरु अन्तिम समयमा माधव नेपालाई घात गर्दै संस्थापनतिर शरण लिन जाँदाको परिणाम अहिले भोगिरहेका छन् । उनीहरु अहिले त्यहाँ दोस्रो... थप हेर्नुहोस्

न्युयोर्क पुगे परराष्ट्रमन्त्री खड्का

२०७८ आश्विन ८

ताजा नेपाल

काठमाडौँ । पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । नेपाली प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक... थप हेर्नुहोस्

अवैध बच्चा जन्माएर मारेको आरोपमा मलेसियामा समातिइन् नेपाली महिला

२०७८ आश्विन ८

ताजा नेपाल

काठमाडौँ । मलेसियामा अवैध बच्चा जन्माई मारेर लुकाएको आरोपमा त्यहाँको प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरिएको छ । मलकाराज्यस्थित आलोर गाजाह प्रहरीले बच्चा जन्माई मारेर लुकाएको अवस्थामा नेपाली महिलालाई पक्रेको हो । आलोर... थप हेर्नुहोस्

अब नेपाली युवा मलेसियामा रोजगारीमा जान पाउने

२०७८ आश्विन ८

ताजा नेपाल

काठमाडौं। कोरोना कहरका कारण विश्व अर्थतन्त्र धरासायी भएको छ । नेपाली युवाहरको रोजगार गन्तव्य रोकिँदा लाखौं युवा देशमा अन्यौलपूर्ण अवस्थामा छन् । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेप... थप हेर्नुहोस्

विदेशी नागरिक नेपाल आउने बाटो खुल्यो

२०७८ आश्विन ८

ताजा नेपाल

काठमाडौं। सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको... थप हेर्नुहोस्

बुढी गण्डकी ओलीले देखाए, पम्फाएले उठाइन्

२०७८ आश्विन ७

ताजा नेपाल

काठमाण्डौ । जनतालाई महंगीको भारमा थोपरेर इन्धनमा जबर्जस्त कर उठाए पनि १२ सय मेघावाडको बुढी गण्डकी बन्ने नबन्ने ठेगान छैन । तर रु ७२ अर्ब राजस्व करको रुपमा उठाइएकै थियो । बुढी गण्डकीको परियोजना प्रतिवेदन २०७१ मा तयार भएको... थप हेर्नुहोस्

९० हजारबाट ओरालो लाग्यो सुन

२०७८ आश्विन ७

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । बुधबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्य... थप हेर्नुहोस्

ओलीलाई ढाल्नभन्दा मन्त्री छान्न सकस

२०७८ आश्विन ७

ताजा नेपाल

काठमाडौँ । कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाई बहुमतको सरकार खिइँदै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलाउन विपक्षी गठबन्धनलाई जति सास्ती परेको थियो त्यो भन्दा ठूलो सास्ती आफ्नै पार्टीभित्रबाट मन्त्री छान्नका लागि स... थप हेर्नुहोस्

किचलोमै बित्दै सरकारका दिन

२०७८ आश्विन ६

ताजा नेपाल

काठमाडाैं । पदभ्रष्ट र सत्ता लम्पट भएका ठूला दलका ठूला नेताहरु कति स्वार्थी र गुटगत रहेछन् भन्ने कुरा सरकार गठन भएको यो अवधिसम्म मन्त्री परिषद विस्तार गर्न नसक्नुले छर्लङ्ग पार्छ । प्रधानमन्त्री शेर बहादुर देउवालाई पार्ट... थप हेर्नुहोस्