Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

टेलिकमको सेयर जारी गर्न शुरु भयो छलफल

२०७८ जेष्ठ २१

ताजा नेपाल

काठमाडौँ । सेवाग्राहीलाई नेपाल टेलिकमको थप २२ प्रतिशत सेयर जारी गर्न तीन मोडालिटीमा छलफल भइरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार घोषणा गरेको आगामी वर्षको बजेटमा नेपाल टेलिकमका सेवा प्र... थप हेर्नुहोस्

छोरीलाई बलात्कार गरेकोको अभियोग पक्राउ

२०७८ जेष्ठ २१

ताजा नेपाल

काठमाडौँ । ललितपुरको एकान्तकुनामा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा झड्केलो बुवालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय ... थप हेर्नुहोस्

एमालेको एकता बच्ने सम्भावना टर्यो

२०७८ जेष्ठ २१

ताजा नेपाल

काठमाडौँ । एमालेको एकता कायम रहने सम्भवना लगभग टरेको छ । नेकपा एमालेको नेपाल–खनाल पक्षका नेताहरूले पार्टी एकताका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली इमानदार नरहेको निष्कर्ष निकालेका छन् । यस्तो अवस्थामा एकता भन... थप हेर्नुहोस्

प्रेस काउन्सिलकाे अध्यक्षमा बस्नेत नियुक्त

२०७८ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिन... थप हेर्नुहोस्

सम्पर्क विहीन इन्स्पेक्टरको जागिर गयो

२०७८ जेष्ठ २०

ताजा नेपाल

काठमाडौँ । जानकारी नदिई लामो समयसम्म कार्यालयमा उपस्थित नभएको आरोपमा गृह मन्त्रालयले एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई बर्खास्त गरेको छ । नर्सिङ इन्चार्जका रुपमा प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत इन्स्पेक्टर लक्... थप हेर्नुहोस्

घर जलाएर खरानीको व्यापार नगर्न काँग्रेसको चेतावनी

२०७८ जेष्ठ २०

ताजा नेपाल

काठमाडौँ । सरकारले व्यापार घाटा कम गर्ने नाममा घरै डढाएर खरानीको व्यापार गर्न लागेको छ । चुरेको पर्यावरण ध्वस्त बनाएर बालुवा गिटी बेच्दा नेपालको हालत के होला ?  सरकारले बजेट वक्तव्यमार्फत चुरे दोहनको मार्ग प्रशस्त गर्ने ... थप हेर्नुहोस्

आज नेपालले विश्वकप छनोट फुटबलमा चाइनिज ताइपेइसँग भिड्ने

२०७८ जेष्ठ २०

ताजा नेपाल

काठमाडौँ । विश्वकप फुटबल छनौट अन्तर्गत नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । ताइपेइविरुद्ध मैदान उत्रदा नेपाल स्पष्ट जितको खोजिमा हुनेछ । मुख... थप हेर्नुहोस्

आज हुन्छ एमालेको फैसला

२०७८ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) एक भएर जान्छ या कित्ता काट हुन्छ आजको निर्णयमा भर पर्दछ । नेकपा एमालेका दुई समूहबीच बढेको दुरी केही छलफलर वार्ताका माध्यमबाट घटाइएको बेला एमाले एकै हुने आशा बढेको छ । आज एमाले स... थप हेर्नुहोस्

आइएमई फाउन्डेसनले टेकुमा अक्सिजन प्लान्ट बनाउने, ३ करोड बराबरको स्वास्थ्य उपकरण सहयोग

२०७८ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं। आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण सरकारलाई दिएको छ। आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध... थप हेर्नुहोस्

बलिउडका ऐश्वर्याहरु

२०७८ जेष्ठ १९

ताजा नेपाल

मुम्बई । विश्वमा कसैको अनुहार कसैसँग ठ्याक्कै त मिल्दैन तर उस्तै भने हुन्छ । अभिनेत्री ऐश्वर्या राय बच्चन बलिउडकी सुन्दर अभिनेत्रीमा पर्छिन् । उनको फ्यान फलोइङ अत्याधिक छ । उनको चर्चा स्वदेशमा मात्र नभई विदेशमा पनि उत्ति... थप हेर्नुहोस्