Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

बढ्यो कोरोना आतंक, भक्तजनका लागि पशुपतिका ढोका बन्द

२०७८ बैशाख १०

ताजा नेपाल

काठमाडौँ । दोस्रो लहरको कोरोनाले विश्व आतंकित बनिरहँदा आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि ब... थप हेर्नुहोस्

थपिए २४ सय संक्रमित, ५ जनाले ज्यान गुमाए

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण झन झन जटि बन्दै गएकोछ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएको थियो । जसमा ... थप हेर्नुहोस्

सांसदलाई नै रोक्न माधवलाई मुस्किल

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौं। नेकपा अध्यक्ष केपी शर्मा ओलीको घुमाईका परेका माधव कुमार नेपालले ठोस निर्णय लिन नसक्दा पछिल्लो चरण उनि एक्लिँदै गएका छन् । सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विद्रोह गरेर छुट्टै स... थप हेर्नुहोस्

जसपा बटारिदा ओलीलाई सकस

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाण्डौ । कर्णालीको फ्ल्योर क्रसले ओली शासनको दादागिरीलाई हच्कायो । प्रदेश १ बागमति, गण्डकी, लुम्बीनीमा ओली गुटका मुख्यमन्त्री छन् । संघिय सरकारको हैकम प्रदेशमा थियो । केबल गुटको नियन्त्रणले मात्र नेकपाको सरकार बनाइनु ... थप हेर्नुहोस्

कोरोनाको खोप ल्याउन बहुराष्ट्रिय कम्पनीसँग संवादमा सरकार

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणको अवस्था भयावह बन्दै जाँदा सरकारले कोभिड–१९ विरुद्धको खोप ल्याउन बहुराष्ट्रिय कम्पनीसँग संवाद सुरु गरेको छ । भारतबाट खोप ल्याउन अग्रिम भुक्तानी दिइसके पनि खोप आउन ढिलाइ भएपछि अन्य कम्पनीसँग संवा... थप हेर्नुहोस्

भारतमा कोरोना संक्रमण भयावह बन्दै

२०७८ बैशाख ९

ताजा नेपाल

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा पहिलो पटक एकै दिन संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो ... थप हेर्नुहोस्

दुवै नेताको अडान यथाबत

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको सम्वादहिनताको अवस्था तोडिएको छ भने एमालेका नेता तथा कार्यकर्ता पँक्तिमा भने उत्साह देखिएको छ । । लामो समयपछि दुई नेत... थप हेर्नुहोस्

पार्टी विभाजन रोक्न भन्दै योगेश पुगे बालुवाटार

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । वरिष्ठ नेता माधव नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई कारबाहीका लागि प्रक्रिया अघि बढेको बेला युवा नेता योगेश भट्टराई पार्टी विभाजन रोक्न भन्दै बालुवाट... थप हेर्नुहोस्

पूर्व महानिर्देशक शर्मालाई ७ दिनभित्र उपस्तित हुन अख्तियारकाे उर्दी

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । गैरकानूनी कर फछ्र्यौट प्रकरणमा मुछिएका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वयानका लागि बोलाएको छ । बुधबार शर्माका नाममा गोरखापत्र दैनिकमा सूचना जारी ... थप हेर्नुहोस्

परीक्षण नै नगरी पिसिआर रिपोर्ट

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । विश्व समुदाय कोरोनासँग मुकाविला गरिरहेका बेला केही व्यक्ति यसैलाई कमाईको माध्यम बनाउन व्यस्त छन् । बैदेशिक रोजगारीमा जाने कामदारको स्वाब परीक्षण नगरी कोराना संक्रमण नभएको रिपोर्ट दिने ८ जनालाई प्रहरीले पक्राउ ... थप हेर्नुहोस्