Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

बुटवलमा होटलमा महिला मृत, पुरुष बेपत्ताा

२०७९ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । रुपन्देहीमा होटलभित्र एक महिला मृत फेला परेकी छन्। उनीसँगै बसेका पुरुष भने फरार भएका छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ हाटबजारमा कपडा पसल गर्ने ३८ वर्षीया मनीषा जैसवाल सोही उपमहानगपालिका–९, इँटाभट्टीस्थि... थप हेर्नुहोस्

महोत्तरीमा अझै कर्फ्यु कायमै

२०७९ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । महोत्तरीको भङ्गाहा नगरपालिकामा धार्मिक सद्भाव भड्कन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा कर्फ्यु कायमै राखेको छ। भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडर... थप हेर्नुहोस्

समानुपातिक सूचीबाट हट्यो ५५० उम्मेदवारको नाम

२०७९ कार्तिक ९

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका पाँच सयभन्दा बढी उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरी जरीवाना नबुझाएका सहित ५५० जनाको नाम बन्दसूचीबाट आयोगले हटाएको हो। प्रतिनिधिसभा र प्रदेसस... थप हेर्नुहोस्

दीपावलीको दियोले करोडौंको क्षति

२०७९ कार्तिक ९

ताजा नेपाल

काठमाडौं । तिहारको दोस्रो दिन दीपावली गर्ने क्रममा ठाउँ ठाउँमा आगलागी भएको छ। यी आगलागीबाट विभिन्न स्थानमा करोडौँको क्षति भएको केन्द्रीय प्रहरी सञ्चार कक्षले जानकारी दिएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका ४ लोलाङ्ग हाइट... थप हेर्नुहोस्

रुस युक्रेन युद्ध खतरनाक मोडमा, युक्रेन छाड्न सबै भारतीय नागरिकलाई दूतावासको आग्रह

२०७९ कार्तिक ९

ताजा नेपाल

काठमाडौँ । किएभस्थित भारतीय दूतावासले युक्रेनमा रहेका सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेको छ । मंगलबार किएभस्थित दूतावासले एक एडभाइजरी जारी गर्दै तत्काल भारतीय नागरिकलाई युक्रेन छाड्न आग्रह गरेको हो । रु... थप हेर्नुहोस्

सीका उत्तराधिकारी को ?

२०७९ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । अबको पाँच वर्ष चीनको शासन चलाउने नेताहरुको नाम त आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिसँगै सार्वजनिक भयो। तर, एउटा प्रश्न भने अझै अनुत्तरित छ– सी चिनफिङको उत्तराधिकारी को होला ? पार्टी महासचिवका रुपम... थप हेर्नुहोस्

आज सूर्य ग्रहण, कुन राशिलाई कस्तो

२०७९ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । आज कार्तिक कृष्ण औँसी । आज लाग्ने ग्रस्तासत खण्डग्रास सूर्य ग्रहण स्वाती नक्षत्र र तुला राशिका व्ययिक्तलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले प्रकाशन गरेको विसं २०७९ को राष्... थप हेर्नुहोस्

ज्योति र सूर्या लाइफले बोलाए एकै दिन साधारणसभा

२०७९ कार्तिक ६

ताजा नेपाल

काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृतिका लागि ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले एकैदिन वार्षिक साधारणसभा आयोजना गर्ने भएका छन्। दुवै कम्पनीको सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले वार्षिक साधारणसभा एकैदिन कात्त... थप हेर्नुहोस्

सानिमा बैंकको लाभांश घोषणा

२०७९ कार्तिक ६

ताजा नेपाल

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ ... थप हेर्नुहोस्

एनसीसी बैंकद्वारा वार्षिक साधारणसभा आह्वान

२०७९ कार्तिक ६

ताजा नेपाल

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा क... थप हेर्नुहोस्