Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कसको कति बाँकी छ उखु किसानको भुक्तानी

२०७७ माघ ७

ताजा नेपाल

काठमाडौँ । कृषिप्रधान देश, जहाँका किसानले बेलामा मल बिउ मात्रै पाउँदैनन् उत्पादन बिक्री गर्न सिंहदरबारमा धर्ना दिनुपर्छ । यही बेला विभिन्न चार चिनी उद्योगले उखु किसानलाई रु आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ... थप हेर्नुहोस्

उच्च सतर्कताबीच बाइडेनले शपथ लिदैँ, को को जाँदैछन् भीआईपी

२०७७ माघ ७

ताजा नेपाल

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ। अमेरिकामा ... थप हेर्नुहोस्

कोभिड आइसियुमा खटिएका चिकित्सकमाथि शिक्षण अस्पतालमा आक्रमण

२०७७ माघ ६

ताजा नेपाल

काठमाडौं । त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियुमा कार्यरत चिकित्सकमाथि बिरामीका आफन्तले आक्रमण गरेका छन् । निमोनियाको उपचारका लागि बुटवलबाट ल्याइएका ६२ वर्षे बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चि... थप हेर्नुहोस्

ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन

२०७७ माघ ६

ताजा नेपाल

काठमाडौं । मंगलबार प्रेस संगठनको राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले ओलीले अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेको बताएका छन् । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले ‘ओरिजिनल’ एमा... थप हेर्नुहोस्

पूर्व युवराज पारस नै गणतन्त्रवादी

२०७७ माघ ६

ताजा नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सेटिङ मिलाएर योजनाबद्ध रुपमा गरेका छन् । जसका पछाडि न्यायालयदेखि निर्वाचन आयोग, सेना र देशी विदेशी शक्ति केन्द्रको आड भरोसा देखिन्छ । सुभाष नेम्वाङवलाई सभामुख बनाएर एमसीसी पास गर... थप हेर्नुहोस्

सोल्टी होटल धरासायी बन्दै

२०७७ माघ ६

ताजा नेपाल

काठमाडौं । देशमा राजाको हालीमुहाली हुँदा राजपरिवारको मान प्रतिष्ठा मात्रै होइन व्यापार धन्दा पनि राम्रै चलेको थियो । उनीहरूलाई कहीं कतै बाधा व्यवधान हुँदैनथ्यो भने करले प्रश्न उठाउने हिम्मत पनि गर्दैनथ्यो । मन्दिरका गजुर... थप हेर्नुहोस्

५८० जनामा देखियो कोरोना खोपको साइडइफेक्ट

२०७७ माघ ६

ताजा नेपाल

एजेन्सी । भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ । सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ । ... थप हेर्नुहोस्

प्रतिनिधिसभा विघटनविरूद्ध आज पनि सुनुवाइ

२०७७ माघ ६

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सनकका भरमा भएको प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्व... थप हेर्नुहोस्

फुटपाथमा सुतेका मजुदरमाथि ट्रक कुदेपछि….

२०७७ माघ ६

ताजा नेपाल

नयाँदिल्ली । भारतको गुजरातमा फुटपाथमा सुतेका मजुरलाई ट्रकले किच्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । गुजरातको कोसाम्बामा ट्रकले किचेर १३ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गम्भीर घाइते भए... थप हेर्नुहोस्

खोप लाउन चन्दा माग्ने देशमा चुनाव गर्न ८ अर्ब बढी पैसा चाहियो

२०७७ माघ ५

ताजा नेपाल

कामठाडौं । झण्डै दुई तिहाई बहुमतको सरकार ढलाएर अहिले मुलुक चुनावको तयारीमा छ । तर आम नागरिकका लागि कोरोनाबाट बचाउने भ्याक्सिन किन्न भने सरकारले चन्दा उठाउनका लागि हात फैलाइसकेको छ । निर्वाचन गराउन आठ अर्ब बढी रकम आवश्यक ... थप हेर्नुहोस्