Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पोखरा विमान दुर्घटनाका शव आफन्तलाई जिम्मा लगाइँदै

२०७९ माघ २

ताजा नेपाल

कास्की। पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ। दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी... थप हेर्नुहोस्

सन्दीपलाई फर्काउन कानुनी परामर्श

२०७९ माघ १

ताजा नेपाल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नावालिग बलात्कार आरोप लागेका राष्ट्रिय टिमको पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाबारे निर्णय गर्न कानून व्यवसायीहरुसँग छलफल गर्ने भएको छ । बलात्कारको आरोपमा सन्दीप पक्राउ प... थप हेर्नुहोस्

पूरा होला रामचन्द्रको सपना ?

२०७९ माघ १

ताजा नेपाल

काठमाडौं। राष्ट्रपतिको संभावित दौडबाट बाहिरिएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा फेरि सुरु हुन थालेको छ। कांग्रेस, माओवादी केन्द्रसहितको पुरानै गठबन्धनबाट रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने लगभग अन्तिम तय... थप हेर्नुहोस्

धुमधामका साथ मनाइँदैछ माघे संक्रान्ति

२०७९ माघ १

ताजा नेपाल

काठमाडौं । देशभर आज माघे संक्रान्ति पर्व धुमधामका साथ मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रन्ति भएकाले माघ १ गतेलाई मकर माघे संक्रान्ति भनिन्छ। माघ १ देखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो ह... थप हेर्नुहोस्

ओली–प्रचण्डलाई सास्ती, घरि बालुवाटार, घरि बालकोट

२०७९ माघ १

ताजा नेपाल

काठमाडौं । वामपन्थी बाहुल्य सरकारमा काँग्रेसले विश्वासको मतको तारो हानेपछि सरकारभित्र शंका र आकंका बढेको छ । संसदबाट विश्वासको मत पाएसँगै मन्त्रिमण्डल विस्तार गर्न दवाब झेलिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र मुख्य सत्त... थप हेर्नुहोस्

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौ वार्षिक साधारणसभा सम्पन्न

२०७९ पुष ३०

ताजा नेपाल

काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारणसभा पुस २८ गते सम्पन्न भएको छ। राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७८।७९ को मुनाफा रकम मध्येबाट प्रतिशेयर... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकको चौबीसौं वार्षिक साधारण सभा सम्पन्न

२०७९ पुष ३०

ताजा नेपाल

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडको चौबिसौँ वार्षिक साधारण सभा पौष २९ गते शुक्रबार, काठमाण्डौँमा सम्पन्न भएको छ। साधारण सभाले बैंकको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९÷८० को ला... थप हेर्नुहोस्

विश्वासको मतको बदलामा काँग्रेसलाई के ?

२०७९ पुष ३०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई किन ‘विश्वास’को मत दियो ? देउवा बोल्दैनन्। अरू नेताहरूसँग पनि यसको प्रस्ट उत्तर छैन। नेपाली राजनीतिको उतार(चढावमा आम नेपालीले सजिलै भनिदिने एउटा शब्द हो ‘भारत र चीनले जे भन्यो त्यही ... थप हेर्नुहोस्

मन्त्रिपरिषद पूर्णता कहिले ?

२०७९ पुष २९

ताजा नेपाल

काठमाडौं। पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस २६ मा विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका थिए। प्रधानमन्त्रीको सपथ दिएकै दिन आठ सदस्यीय मन्त... थप हेर्नुहोस्

निर्मला प्रकरण अब के हुन्छ ?

२०७९ पुष २९

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालय सम्हालेपछि रवि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा प्राथमिकता दिने पहिलो निर्णय नै गरे। त्यसको केही दिनमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी डीआईजी दुर्गा ... थप हेर्नुहोस्