Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पराजित भएपछि कर्माछिरिङले भने, सजिलो छैन

२०७९ असार ७

ताजा नेपाल

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा पराजित भएपछि कर्मा छिरिङ शेर्पाले नतिजा स्विकार गर्दै नेपाली फुटबल सन्चालन गर्न एकदमै गाह्रो रहेको बताएका छन्। नतिजा सार्वजनिक भएको केही समयपछि खेलपत्रकारसँग कुरा गर्दै शे... थप हेर्नुहोस्

पोखरेलको दोस्रो बिदा पनि आईजीपी सिंहद्वारा अस्वीकृत

२०७९ असार ७

ताजा नेपाल

काठमाडौं। आफूलाई आईजीपी नबनाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका एआईजी विश्वराज पोखरेलले पठाएको दोस्रो बिदा पनि अस्वीकृत भएको छ। पोखरेलले सोमबार ११ दिन बिदाका लागि प्रहरी प्रधान कार्यालयलाई निवेदन पठाए पनि आईजीपी धिर... थप हेर्नुहोस्

मनोज पाण्डेलाई थुनामा पठाउने आदेश

२०७९ असार ७

ताजा नेपाल

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई थुनामा पठाउने आदेश दिएको छ । पाण्डेमाथि ८ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग थियो । प्रहरीले उनलाई मान... थप हेर्नुहोस्

प्रसाईको नाटक छताछुल्ल, गृहले भन्यो दुबइबाट ‘भिआइपी’ आएको जानकारी छैन

२०७९ असार ६

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयले संयुक्त अरब एमिेरेट्स दुबइबाट कुनै ‘भिआइपी’ आएको आफूहरूलाई औपचारिक जानकारी नरहेको बताएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा झापा पुगेका राजपरिवारका सदस्य शेख मोहम्मद माक्तुम जुमा ... थप हेर्नुहोस्

जंगली च्याउले लियो एकै परिवारका तीन जनाको ज्यान

२०७९ असार ६

ताजा नेपाल

ओखलढुंगा । जंगली च्याउको तरकारी खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चम्पादेवी–७ फूलबारीकी २४ वर्षीया ढककुमारी लामिछाने, उनका श्रीमान् राजन विष्ट र हजुरआमा हजुरआमा मनमाया विष्टको मृत्यु भएको हो । ढककुमारीले गत जे... थप हेर्नुहोस्

युक्रेनले लगायो रुसी संगीतमा प्रतिबन्ध

२०७९ असार ६

ताजा नेपाल

किभ। युक्रेनको संसदले मिडिया र सार्वजनिक स्थानहरूमा केही रुसी संगीतलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ । यो प्रतिबन्ध सबै रुसी संगीतमा लागू हुनेछैन । बरु यो प्रतिबन्ध सन् १९९१ पछि रूसी नागरिक भएकाहरूद्वारा सिर्जना ... थप हेर्नुहोस्

पूर्वमन्त्री पाण्डेले पाए भ्रष्टाचार मुद्दामा सफाइ

२०७९ असार ६

ताजा नेपाल

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री एवम् राप्रपाका नेता विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ ... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

२०७९ असार ६

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २७ रूपैयाँ बढाएको हो । निगमले आइतबार जारी गरेको विज्ञ... थप हेर्नुहोस्

रवि लामिछाने राप्रपामा जालान् त ?

२०७९ असार ५

ताजा नेपाल

काठमाडौं । करोडौंको लगानीमा निकै ठूलो तामझामसहित खोलिएको टिभी चटक्कै छाडेर राजनीतिमा होमिएका पत्रकार रवि लामिछानेले आगामी प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीसाथ टेलिभिजनको जागिर छाडेका छन् । काठमाडौंको कुनै निर्वाचन क्षेत्र... थप हेर्नुहोस्

आईजीपी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ आज

२०७९ असार ५

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षक आईजीपी नियुक्ती सम्बन्धी विवादको अन्तिम सुनुवाइले आइतबारदेखि निरन्तरता पाउँदै छ। जेठ ३० गते कामु प्रधानन्यायाधिश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तिम सुनुवाइ सुरु... थप हेर्नुहोस्