Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र

२०७८ माघ ५

ताजा नेपाल

काठमाडौं। कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि आजदेखि लागू हुनेगरी धार्मिक कार्यक्रम पनि संकुचन गरिएको छ। काठमाडौं उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आजदेखि माघ मसा... थप हेर्नुहोस्

काठमाडाैंका सिडिओसहित १८ कर्मचारीलाई कोरोना

२०७८ माघ ५

ताजा नेपाल

काठमाडौं। कर्मचारीमा पनि कोभिड १९को संक्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गरेका छन्। प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बुधबारबाट लागू ह... थप हेर्नुहोस्

एलआइसी बाल समृद्धि बीमा योजना प्रारम्भ

२०७८ माघ ३

ताजा नेपाल

काठमाडौं ३ माघ । एलआइसी नेपालले बाल समृद्धि बीमा योजना प्रारम्भ गरेको छ । पुतलीसडक स्थित मुख्य कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, नायव प्रमुख कार्यकारी अधिकृत टी.बर्णवाल, सूचना प्रविधि प्रमुख... थप हेर्नुहोस्

तीन तहको निर्वाचन एकैपटक गर्ने तयारी

२०७८ माघ ३

ताजा नेपाल

काठमाडौं। तीन तहको निर्वाचन नजिकिँदै गर्दा मुलुक कोरोना संक्रमणमा नराम्रोसँग फसेको छ । स्थानीय निकायको निर्वाचन वैशाखमा हुने सम्भावना लगभग समाप्त भइसकेको छ । निर्वाचन आयोगको आग्रहका बाबजुद सरकारले स्थानीय तहको निर्वाचन घ... थप हेर्नुहोस्

स्वस्थानी व्रतकथा आजदेखि प्रारम्भ, यस्तो छ महिमा

२०७८ माघ ३

ताजा नेपाल

काठमाडौं, माघ ३ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ... थप हेर्नुहोस्

तिमिसँग छुट्टिएर…..

२०७८ माघ २

ताजा नेपाल

काठमाडौं । गत सातामात्र ‘यो जीवन तिम्रो’ बोलको गीतको भिडियो सार्वजनिक गरेका निर्देशक सुमन दाहालले माघे संक्रान्तिको अवसर पारेर अर्को भिडियो ‘तिमिसंग छुट्टिएर’ सार्वजनिक गरेका छन् । खानीमुखलाई जुङ्गाले छेक्दैन भने झै जहाँ... थप हेर्नुहोस्

रहेनन् सर्जक सुब्बा

२०७८ माघ २

ताजा नेपाल

काँकडभिट्टा । सारङ्गीको तालले मेरो, मेरो सानो मुरली, हे फूल चुडेर लाने, सम्हालूँ कसरीजस्ता पाँच सयभन्दा बढी चर्चित र मर्मस्पर्शी गीतका सर्जक दार्जिलिङका वरिष्ठ गायक कुमार सुब्बाको शनिबार राति १० बजे सिलिगुडीमा निधन भएको ... थप हेर्नुहोस्

प्रभु इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर दिने

२०७८ माघ १

ताजा नेपाल

काठमाडौं । प्रभु इन्स्योरेन्सले सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । साथै, इन्स्योरेन्सले कर प्र... थप हेर्नुहोस्

नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित

२०७८ माघ १

ताजा नेपाल

काठमाडौं । नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको वार्षिक साधारण सभामा संचालक समितीद्वारा प्रस्तावित उक्त लाभांश पारित भएको हो । साधारण सभाले संचालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित ३३।६०५ प्रतिशत बो... थप हेर्नुहोस्

ब्ल्याकमेल गरी नाबालिका फसाउने समातिए

२०७८ माघ १

ताजा नेपाल

काठमाडौं । नक्कली फेसबुक एकाउन्ट बनाएर नाबालिकालाई जवरजस्ती करणी गरेर फरा रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक एकाउन्ट बनाएर काभ्रेपलाञ्चोकको पनौती नगरपालिका एकका अहिले ललितपुरको बस्दै आएका २१ वर्ष... थप हेर्नुहोस्