Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

एमाले अध्यक्षमाथि कारबाहीको माग, प्रहरीले के लिन्थ्यो उजुरी ?

२०७८ माघ १७

ताजा नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरस संक्रमित भएको समयमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै कारबाही गर्न माग भएको छ । अध्यक्ष ओली कोरोना भाइरस संक्रम... थप हेर्नुहोस्

एमसीसीले कता कता दियो धक्का ?

२०७८ माघ १७

ताजा नेपाल

काठमाडौं । अमेरिकी स्वार्थको सहयोग सम्बन्धी एमसीसीले देशको राजनीतिमा ठूलै भूकम्प सिर्जना गरेको छ । सत्ता गठबन्धनभित्र एमसीसी पेचिलो बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अबको एक महिनाभित्र एमसीसीबारे निर्णय लिने पक्षमा... थप हेर्नुहोस्

भाडा छुट नदिनेलाई अनेरास्वियुको कारवाही

२०७८ माघ १६

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सार्वजनिक सवारीमा विद्यार्थीहरुलाई छुट नदिने सवारीलाई कारवाही गरेको छ । जोरविजोरको बहाना बनाएर विद्यार्थी परिचयपत्र देखाउँदा पनि विद्यार्थीहरुलाई छुट नदिने सार्... थप हेर्नुहोस्

छुटफुट विद्यार्थीलाई खोप

२०७८ माघ १६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि महानगरले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोके... थप हेर्नुहोस्

नेकपाका अध्यक्ष ऋषि कट्टेल पार्टीबाटै निष्कासित

२०७८ माघ १६

ताजा नेपाल

काठमाडौं । एक वर्षअघि फागुन २३ गते सर्वोच्च अदालतको उत्प्रेषण आदेशमार्फत केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा एकता बदर गरी नेपाल कम्युनिस्ट पार्टीको नाम फिर्ता ल्याउने ऋषि कट्टेल पार्टीबाटै निष्कासित भएका छन् । नेकपाले कट्... थप हेर्नुहोस्

आज सहिद दिवस

२०७८ माघ १६

ताजा नेपाल

काठमाडौं । आज माघ १६ अर्थात सहिद दिवस । प्रत्येक वर्ष माघ १६ गते मनाइने यो दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मन... थप हेर्नुहोस्

चुनाव रोक्ने योजनाबद्ध खेलहरु

२०७८ माघ १६

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोग ताते पनि सत्ता घटकलाई तत्काल निर्वाचन चाहिएको छैन । सरकारले यसै हप्ता मन्त्रिपरिषदबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बुझिएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले निर्वाचनको घोषणा गर्ने ... थप हेर्नुहोस्

सर्बोच्चको आदेश पर्यटन मन्त्रालयले लत्यायो

२०७८ माघ १४

ताजा नेपाल

काठमाण्डौ–बिधिको शासन र कानुनी राजको आस गर्नेहरुलाइ पुर्ब सरकारका अबैधानिक निर्णयहरुलाई धमाधम उल्ट्याउदा चर्चित बनेका पर्यटन मन्त्री प्रेम आलेले समेत लोक्पा दिन थालेका छन् । मन्त्री आलेलाई अदालतको अपहेलना गर्न उक्साउने स... थप हेर्नुहोस्

प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक

२०७८ माघ १४

ताजा नेपाल

काठमाडौं । नेपाल बार एसोसियसनको लगातारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दोस्रोपटक आजका लागि न्याय सेवा आयोगको बैठक डाकेका छन् । यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो । तर, नेपाल बा... थप हेर्नुहोस्

बन्दा होला त सामाजिक सञ्जालको अराजकता ?

२०७८ माघ १४

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न खालका भिडियो देख्न सकिन्छ। कतिपय भिडियो परिवारसँग बसेर हेर्नसम्म सकिँदैन भने कतिपय भिडियो सार्वजनिक सरोकारका विषयमा भन्दा निजी कुराकानीमा केन्द्रित हुन्छन्। जसले व्यक्तिको ... थप हेर्नुहोस्