Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

धनगढीका सुरेश पोर्चुगलमा बेपत्ता

२०८१ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन्। पोल्यान्ड हुँदै दुई वर्ष अघि पोर्चुगल आएका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका ... थप हेर्नुहोस्

पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज

२०८१ कार्तिक २४

ताजा नेपाल

काठमाडौं। पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज भएकी छन्। श्वास फेर्न गाह्रो भएपछि गत आइतबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी उनलाई शुक्रबार अपरान्ह साढे ४ बजे अस्पतालबाट डिस्चार्ज गर... थप हेर्नुहोस्

तोलामै २ हजारले बढ्यो सुन

२०८१ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । अघिल्लो दिन प्रतितोला ४ हजार घटेको सुन शुक्रबार फेरि २ हजार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ तोकेको थियो । आज शुक्रबार भने १ लाख ६६ हजार ५ स... थप हेर्नुहोस्

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

२०८१ कार्तिक २३

ताजा नेपाल

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्ता... थप हेर्नुहोस्

मानवतस्करीमा लागेका मन्त्री

२०८१ कार्तिक २२

ताजा नेपाल

काठमाडौं। सिंहदरबारमा बसेकाहरुले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका मान्छे पठाइरहेका बेला प्रदेशका मन्त्रीले जापानमा मानव तस्करी गरे । स्वीकृति बेगर जापान पुगेका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिला... थप हेर्नुहोस्

कुवेतलाई नेपालले दियो १३१ रनको लक्ष्य

२०८१ कार्तिक २२

ताजा नेपाल

काठमाडौं। आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ । दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाए... थप हेर्नुहोस्

कमलाको हारपछि ओबामाको यस्तो प्रतिक्रिया

२०८१ कार्तिक २२

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावको नतिजा आएपछि पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले डोनाल्ड ट्रम्प र उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सलाई बधाई दिएका छन्। ओबामाले नतिजाको प्रतिक्रिया दिँदै भने, ‘चुन... थप हेर्नुहोस्

टिकटक नेपालमा सूचीकृत

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार मंगलबार नेपालमा आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकट... थप हेर्नुहोस्

विदेशमा बसेर साइबर अपराध गरे नेपालमै ल्याएर कारबाही

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं। अब विदेशमा बसेर साइबर अपराध गरे पनि उनीहरुलाई नेपाल ल्याएर कारबाही गरिने भएको छ । जापानमा बसेर सामाजिक सञ्जालमार्फत उच्छृंखल अभिव्यक्ति दिएपछि भ्लगर रतन कार्कीविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अनुसन्धान... थप हेर्नुहोस्

प्रधानमन्त्रीको सबै रिपोर्ट सामान्य

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ। गत सोमबारदेखि ज्वरो आएपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीको बुधबार स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै... थप हेर्नुहोस्