Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पेट्रोलियम पदार्थको मूल्य बढेपनि निगमलाई निरन्तर घाटा

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेपनि नेपाल आयल निगम अझै ९६ करोड रुपैयाँ घाटामा रहेको छ । हिजो राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएपछि प्रत्येक १५ दिनमा निगमले करिब एक अर्ब रुपैयाँ घाटा व्यहोर्ने भएको हो । डिजेल... थप हेर्नुहोस्

कुलमानविरुद्ध रिटमा ३ दिनभित्र मिसिल झिकाउन आदेश

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट ऊर्जा आयोगमा पठाइएका भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउने आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ... थप हेर्नुहोस्

नेप्सेका सीईओले दिए राजीनामा

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले पदबाट मंगलबार राजीनामा दिएका छन् । उनले मंगलबार अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका छन् । राजीनामा दिएको उनले पत्रकार सम्मेल... थप हेर्नुहोस्

माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाडौँ । नारायणकाजी श्रेष्ठको घुर्कीपछि नेकपा माओवादी केन्द्रमा प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख कृष्णबहादुर महराले पाएका छन् । माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघिका प्रवक्ता ... थप हेर्नुहोस्

जारी छ अफगानिस्तानबाट नेपालीको उद्वार

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाडौं । अफगानिस्तानमा उत्पन्न जटिल परिस्थितिका कारण त्यहाँ रहेका कतिपय नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी छ । सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत समिति बनाएर समन्वय गरिरहेको छ । मन्त्रालयका अनुसार एक साताको ... थप हेर्नुहोस्

चर्च कनेक्सनको बाबुराम–उपेन्द्र सम्बन्ध

२०७८ भाद्र ८

ताजा नेपाल

अर्जुन ज्ञवाली अफगानिस्तानको राजनीतिमा जसरी सिआइए, तालिवान र उसका विरोधी दुवै खेमामा अमेरिका खेलिरहेको थियो नेपालमा पनि सत्तापक्ष र विपक्ष बनाएर सिआइए चर्चमार्फत् त्यसरी नै खेलिरहेको छ । निवर्तमान अफगानी राष्ट्रपत... थप हेर्नुहोस्

माउबिनाका चल्ला बन्यो सुरक्षा फौज

२०७८ भाद्र ८

ताजा नेपाल

काठमाडौं । विभागीय मन्त्रीले आफ्नो मन्त्रालयअन्तर्गतका फौजी समूहको आवश्यकताअनुसार परिचालन गर्न नसक्दा र त्यहाँभित्रका विसंगतितिर आँखा लगाउन नसक्दा दुवै संगठनहरु अहिले माउबिनाका चल्ला जस्ता बनेका छन् । गृहमन्त्रालयको जिम्... थप हेर्नुहोस्

काम सकिएपछि अध्यादेश खारेज

२०७८ भाद्र ८

ताजा नेपाल

काठमाडौँ । अरुलाई खाने बाघले आफूलाई पनि खान्छ भन्ने चिन्ता सबैलाई हुन्छ । माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट कानुनी मान्यता पाएलगत्तै राजनीतिक दलसम्ब... थप हेर्नुहोस्

मेलम्चीका ३३ प्राडो क–कसले निले ?

२०७८ भाद्र ७

ताजा नेपाल

काठमाडौं । राजधानीवासीको तीन दशक लामो सपना साकार हुँदा नहुँदै असारमा आएको बाढीबाट ध्वस्त भएको मेलम्ची खानेपानी परियोजनाभित्रको ब्रम्हलुट यतिखेर चर्चाको शिखरमा छ । राष्ट्रिय गौरवका कुनै पनि आयोजनाहरुमा आवश्यक पर्ने सवारी ... थप हेर्नुहोस्

करोडौंका मेशिन किनेर थन्क्याउने ?

२०७८ भाद्र ७

ताजा नेपाल

सुनसरी । अनियमितता र भ्रष्टाचारको थलो बनेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खरिद गरिएका महँगा मेडिकल उपकरणमध्ये १९ प्रकारका उपकरण हालसम्म उपयोग नगरी थन्क्याएर राखेको पाइएको छ । महालेखा परीक्षकको ५८ ... थप हेर्नुहोस्