Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सूर्य माधवतिर खनिँदा, गुरु पत्रकारकै खेदो खन्दै

२०७८ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । सामाजिक सञ्जालमा अहिले सरकारको मध्यावधि निर्वाचनमा जाने निर्णयमा बहस शुरु भएको छ । कोही विरोधमा उत्रिएका छन् भने कोही सत्ताको बचाउमा लागेका छन् । यही बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भने माधव ने... थप हेर्नुहोस्

काठमाडौं परिसरका डीएसपी केसीको कोरोनाले लियो ज्यान

२०७८ जेष्ठ ६

ताजा नेपाल

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको निधन भएको छ । नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको बुधबार राति महराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई दुइसाता अघि कोर... थप हेर्नुहोस्

२४ घण्टामा ८६ पटक हल्लियो लमजुङ

२०७८ जेष्ठ ६

ताजा नेपाल

लमजुङ । कोरोना कहरबीच लमजुङमा भूकम्पको पराकम्पन जारी रहेको छ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्या... थप हेर्नुहोस्

नागरिक अभियान भन्छ निर्वाचन रोक

२०७८ जेष्ठ ५

ताजा नेपाल

काठमाण्डौ । केही दशक यता मूल्यहीन राजनीति र अनुत्तरदायी प्रवृतिले सनातन धर्म र संस्कार पध्दतिलाई परित्याग गराई नेपाली मौलिकता र राष्ट्रिय स्वाभीमानलाई उपेक्षा गर्नाले परावलम्वी निरीह वन्दै आएको पीडा सवैले अनुभव गरेको तीत... थप हेर्नुहोस्

साहित्यमा को कति अब्बल छ भन्ने कुराले मान्यता राख्दैन

२०७८ जेष्ठ ५

ताजा नेपाल

० भीष्मराज फुलारा, युवा स्रष्टा प्राकृतिक रूपले अनि सुन्दर सुदूरपश्चिम डोटी जिल्लाको, चुडी गाऊँमा जन्मिनु भएका भीष्मराज फुलारा युवा साहित्यकारको रूपमा सुपरिचीत छन् । उहाँ करिव एक दशकभन्दा बढी लेखन कार्यमा सक्रिय हुनुह... थप हेर्नुहोस्

ओलीलाई एक्ल्याएर पुग्न लाग्यो बहुमत

२०७८ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । सत्ताको खेलमा सत्तापक्ष र प्रतिपक्ष उत्तिकै जोडदार रुपमा लागिरहेका छन् । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना बढेसँगै नयाँ राजनीतिक परिस्थिति विकास भएको छ । एमाले ... थप हेर्नुहोस्

शपथग्रहण विवाद चोलेन्द्र श्रीमानको बेन्चमा

२०७८ जेष्ठ ४

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको यात्रामा भेटिएका गाँठो फुकाउँदै आएका चोलेन्द्र श्रीमानलाई फेरि अर्को जिम्मेवारी थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध परेका चारवटा... थप हेर्नुहोस्

मदन मृत्युको २८ वर्ष !

२०७८ जेष्ठ ३

ताजा नेपाल

एमालेलाई जनताको बहुदलीय जनवादको बाटोमा लैजाने जन नेता मदन भण्डारी कुशल संगठन जीवराज आश्रीतको रहस्यमय मृत्यु भएको आज जेठ ३ गते २८ वर्ष भयो । त्यो बेला एकल छानबीन समितिका नायक केपि ओली देशको प्रधानमन्त्री छन् । मदन पत्नी व... थप हेर्नुहोस्

राजधानीमा कोरोना भयावह, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा संक्रमित, १० हजारभन्दा बढी सक्रिय सङ्क्रमित

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइतबारदेख... थप हेर्नुहोस्

नेपालमा खोप आपूर्ति गर्न डब्लुएचओलाई ताकेता

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । नेपालमा तत्काल कोभिड(१९ विरुद्धको खोप आपूर्ति गर्न काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले विश्व स्वास्थ्य संगठनलाई शनिबार ताकेता गरेको छ । राष्ट्रसंघीय आवसिय प्रतिनिधि सारा ब्योस्लो न्यान्तीले डब्लुएचओ प्रमुख टेड्र... थप हेर्नुहोस्