Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

४० सांसदले पोख्रेललाई छेके

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाण्डौ । मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेको समयमा प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका ... थप हेर्नुहोस्

कोरोनाविरुद्ध थप कदम चाल्दै सरकार, मन्त्रिपरिषद बैठक बस्दै

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण भयावह बन्दै जाँदा थप कडाईका लागि सरकार तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । कोरोना भाइरसको महामारी फैलदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आ... थप हेर्नुहोस्

कारमा मृत भेटिएका तीन बालकको शवको पहिचान

२०७८ बैशाख १९

ताजा नेपाल

दाङ । तुलसीपुरमा पार्किङ गरी राखिएको जीपमा मृत भेटिएका तीन जना बालकको पहिचान खुलेको छ । भारतीय नंम्बर प्लेटको आरजेओ १ सीसी ०८८५ नम्बरको हरियो रंगको कार भित्र फेला परेका बालकको शव फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर उ... थप हेर्नुहोस्

भारतमा संक्रमण नियन्त्रण बाहिर, एकैदिन ४ लाखभन्दा बढीमा संक्रमण, ३५ सय २२ को ज्यान गयो

२०७८ बैशाख १८

ताजा नेपाल

काठमाडौँ । भारतमा पहिलो पटक कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख २ हजार ११० जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । पछिल्ला केही दिन ... थप हेर्नुहोस्

भयाबह बन्दै कोरोना, २७ जिल्लामा निषेधाज्ञा

२०७८ बैशाख १८

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण भयाबह बन्दै जाँदा देशभरका २७ जिल्लामा निशेधाज्ञा जारी भएको छ । सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी... थप हेर्नुहोस्

सत्तापतनको उग्ररुप गण्डकी

२०७८ बैशाख १७

ताजा नेपाल

इश्वरी वाग्ले अघिल्लो पटक राष्ट्रिय जन मोर्चाका एक सांसद हराउदा मतदान नगराउने गण्डकी प्रदेशका सभामूखले अब नेकपा एमालेका तीन सांसद अनुस्पस्थित भए भने कसरी चुनाव गराउछन् ? यति बेला सत्ता अहंकारबाट उन्मुक्त भएका एमाल... थप हेर्नुहोस्

धरौटी राखेर वीरजंग छुटे

२०७८ बैशाख १७

ताजा नेपाल

चितवन । ओली सरकारले माओवादी अध्यक्ष प्रचण्डलाई पिडा दिने अभियान अन्तर्गत नेकपाको चन्द पक्षलाई विश्वासमा लिए पनि सरकारी व्यवहार भने विश्वास योग्य छैन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लबका दाज... थप हेर्नुहोस्

ग्लोबल आईएमई बैंकले बढायो नाफा

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । य... थप हेर्नुहोस्

समता गुठीलाई सनराइजको ३ लाख सहयोग

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाडौं । सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समता शैक्षिक गुठीलाई ३ लाख सहयोग गरेको छ । बैंकले ७७ वटा जिल्लामा ८० वटा विद्यालय संचालन गरी ७ हजार भन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क १ सयमा गुणस्तरीय शिक... थप हेर्नुहोस्

रूसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह, तत्काल खोप चाहियो

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रूसी राजदूत अलेक्सेई नोभिकोभलाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन आग्रह गरेका छन् । रूसी राजदूत नोभिकोभसँग बिहीबार भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालले रूसबाट खरिद गर्ने क्रममा ... थप हेर्नुहोस्