Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

विद्यार्थीलाई प्रभु क्यापिटलको शेयर बजार सम्बन्धी तालिम

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबीए तथा एमबीएममा अध्ययनरत विद्यार्थीहरुको लागि सेयरबजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम ... थप हेर्नुहोस्

सबै भन्दा बढि आयकर तिर्ने नबिल बैंक

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं । आर्थिक वर्ष २०७५/२०७६ मा बैंक तथा वित्तीय संस्थाहरु मध्ये सबैभन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९० करोड ... थप हेर्नुहोस्

संसद अधिवेशन टुंग्याउने सरकारको तयारी

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं । सर्वोच्चले ब्यूताइदिएको संसद रोजगारी नपाएर अलमलकै बीचमा अन्त्य हुने भएको छ । सरकारले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकद्वारा निर्णय गराएर आगामी हप्ता अधिवेशन अन्त गर्न... थप हेर्नुहोस्

राजधानीवासीको सपना साकार, आज मेलम्ची खानेपानीको राष्ट्रपतिद्वारा औपचारिक उद्घाटन

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं। वर्षौदेखिको राजधानीवासीको सपना साकार हुन लागेको छ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरी काठमाडौं उपत्यकाभित्र वितरण सुरु गरिने भएको छ । गत आइतबारबाट परीक्षणका रुपमा पानी... थप हेर्नुहोस्

प्रचण्डको मुद्दा प्रधानन्यायाधीशले हेर्ने

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाडौँ । एकता भंग बनाएर नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा पुर्याउने अदालतको निर्णयविरुद्ध फेरि अदालतको ढोका ढकढक्याइएको छ । नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध दर्ता भएको पु... थप हेर्नुहोस्

किन बन्दैन ओलीविरोधी समिकरण ?

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको घुमाईमा राजनीति फनफनी घुनिरहेको छ । अल्पमतमा परेका ओलीलाई सत्ताबाट हटाउने महिनौं देखिको प्रयास सफल हुन सकेको छैन । नेकपाको औपचारिक विभाजनपछि सरकार व्यवहारिक रुपमा अल्पमतमा परिसके... थप हेर्नुहोस्

माओवादीले बोलायो स्थायी कमिटी बैठक

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाडौं । सर्वोच्चको आदेशपछि ब्यूतिएर पार्टीलाई चलायनमान बनाउन थालेको छ नेकपा माओवादी केन्द्रले आज अस्थायी कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा ९ बजेबाट शुरु हुने भनिएपनि औपचारिक रुपमा १० बजेदेखि सुरु ... थप हेर्नुहोस्

युवा संघले खोल्यो नयाँ कार्यलय

२०७७ चैत्र १८

ताजा नेपाल

काठमाण्डौ । अन्तरपार्टी कलहले ग्रसित बनेको नेकपा एमालेको जनवग्रीय संगठन विभाजन गर्ने क्रम हटेको छैन । पार्टी अध्यक्ष केपि ओली र वरिष्ठ नेता माधव नेपाल बिच विवाद चर्किदा एकले अर्कालाई कार्यवाहीको घोषणा गरिरहेका छन् । नेता... थप हेर्नुहोस्

कमाण्डर निलम्बन परेपछि यस्तो निर्णय

२०७७ चैत्र १८

ताजा नेपाल

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै पेल्दै अघि बढेपछि नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षधर ११ जना स्थायी कमिटी सदस्यहरुले संयुक्त विज्ञप्ती जारी गर्दै ... थप हेर्नुहोस्

सर्वोच्चले नै गर्यो इम्बोस्ट नम्बरमा राष्ट्रघात

२०७७ चैत्र १७

ताजा नेपाल

अर्जुन ज्ञवाली सर्वोच्च अदालतले नेपालको संविधान २०७२ को विरुद्ध पश्चिमा मिसनमा नेपाली भाषा, संस्कृति समाप्त गर्ने उद्देश्यले मोटो रकममा बिक्री भएर फैसला गरेको छ । हुन त भनिन्छ, जुन घरमा राणा छ त्यसको घरका राष्ट्रि... थप हेर्नुहोस्