Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आज ७ सय ४३ संक्रमित थप, ९५२ डिस्चार्ज

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ७ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ९ सय ५२ जना संक्रमणमुक्त भएका छन् । आजसम... थप हेर्नुहोस्

बादललाई फकाउन गृहमाथि उप झुण्ड्याउने ओलीको प्रस्ताव

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । कानुनी रुपमा विभाजन नभए पनि व्यवहारिक रुपमा फुटिसकेको नेकपा भित्र अहिले नेताहरुलाई तातातान गर्ने अवस्था शुरु भएको छ । कित्ता क्लियर गरिसकेकाको भन्दा कित्ता नछुट्टिएका नेताहरुलाई दुवै तर्फबाट तान्ने प्रयास जारी... थप हेर्नुहोस्

आज प्रचण्डलाई संसदीय दलको नेता बनाउने

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समुह) को संसदीय दलको बैठक बुधबार बस्दै छ । दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा बस्न लागेको बैठकले दलको नेता चयन गर्नेछ । यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए । मङ्... थप हेर्नुहोस्

बलात्कारी बाबुलाई जन्मकैद

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ । मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कस... थप हेर्नुहोस्

ओलीले तोके प्रदेशका कमाण्डर

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । नेकपाको केपी ओली पक्षले केन्द्रीय कमिटी सदस्यमा मनोनित सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ । त्यसका लागि सातै प्रदेशमा केन्द्रबाट नेताहरु खटिने भएका छन् । ओली पक्षले मंगलबार बालुवाटारमा केन्द्रीय समिति बैठकमार्फ... थप हेर्नुहोस्

काँग्रेसमा नेकपा छिर्याे, देउवा ओलीको पक्षमा, पौडेल विपक्षमा

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा विभाजनको असर नेपाली काँग्रेसमा पनि देखिएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरी मध्यावधि घोषणा गरेको विरोधमा सडक संघर्षमा नज... थप हेर्नुहोस्

प्रधानन्यायाधीशको एकल बेन्चमा संसद विघटनविरुद्धका सबै रिट

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको बेन्चमा परेका छन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेका सबै १२ वटा रिट प्रधानन्यायाधीश जबरा आफैंले हेर्न लागेका हुन... थप हेर्नुहोस्

चिनियाँ राजदूतले भेटिन राष्ट्रपति

२०७७ पुष ८

ताजा नेपाल

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै गएको समयमा उनले भण्डारीसँग भेट गरेकी हुन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीन... थप हेर्नुहोस्

ओलीको लहलहैमा विद्या बदनाम

२०७७ पुष ७

ताजा नेपाल

काठमाडौं । गणतन्त्र र संघीयतालाई कमजोर बनाउन प्रधानमन्त्री केपी ओली लागे पनि राष्ट्रपतिको नाताले विद्यादेवी भण्डारीले सोच्न सकेको भए उनी आलोचनाको पात्र बन्ने थिइनन् । राजनीतिमा समयअनुसार चल्न सकेन भने व्यक्ति आलोचित हुन्... थप हेर्नुहोस्

माधव नेपाल बोक्नु प्रचण्डको राजनीतिक आत्महत्या

२०७७ पुष ७

ताजा नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका छन् । विशेष गरेर आफूलाई प्रधानमन्त्री र संसदीय दलको नेता दुवै तर्फबाट हटाउने सुइको पाइसकेपछि उनले संसद विघटन गरेको देखिन्छ भने बाह्य रुपमा भारतीय खुफिया एजेन्सी रअका प्रमुख... थप हेर्नुहोस्