Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

काँग्रेसले आज सत्ता समिकरणबारे छलफल गर्ने

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाडौं । पटक पटक सर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको १४औं महाधिवेशन फेरि प्रभावित हुने संकेत देखिन थालेको छ । आज नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ । कोरोना महामारीका कारण पार्टीको १४ औं महा... थप हेर्नुहोस्

माओवादी केन्द्रमा आज स्थायी कमिटी बैठक

२०७८ बैशाख १४

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे स्थायी कमिटी बैठक बोलाइएको एक नेताले जानकारी दिएका छन् । बैठकको एजेन्डा नखुलाइए पनि सरकारविरुद्ध नेपाली कांग्र... थप हेर्नुहोस्

बोआओ फोरममा चीनले नेपाललाई किन बोलाएन

२०७८ बैशाख १४

ताजा नेपाल

अर्जुन ज्ञवाली कुटनीतिक विश्वसनीयता गुमाएको वर्तमान सरकार स्थापना कालदेखिनै नेपाल संस्थापक सदस्य रहीआएको बोआओ फोरममा यस पटक चीनले नेपाललाई निमन्त्रणा दिएन । बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सम्माननीय राष्... थप हेर्नुहोस्

यस्तो छ प्रधानमन्त्री विरुद्ध अविश्वासको अंकगणित

२०७८ बैशाख १४

ताजा नेपाल

काठमाडौं। काँग्रेस सत्ता परिवर्तनको खेलमा लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छापामार शैलीमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि समावेदन दर्तासहित अविश्वासको प्रस्ता... थप हेर्नुहोस्

पृथ्वी सुब्बाको पद जोगिन मुस्किल

२०७८ बैशाख १४

ताजा नेपाल

काठमाडौं । स्थिर सरकारको चाहना गरेर जनताले कम्युनिष्टलाई दिएको बहुमत नपच्दा संघदेखि प्रदेशसम्म सत्ता परिवर्तनको खेल शुरु भइसकेको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्धको अविश्वासको प्रस्तावमाथि आजब... थप हेर्नुहोस्

गण्डकीमा सरकारलाई अविश्वास पत्र

२०७८ बैशाख १३

ताजा नेपाल

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठकमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गरे । आज दिउँसो बसेको प्रदेशसभा बैठकल... थप हेर्नुहोस्

प्रभु बैंकको नाफा ४४ प्रतिशतले बढ्यो

२०७८ बैशाख १३

ताजा नेपाल

ठमाडौं । प्रभु बैंकको मुनाफा ४४ दशमलब ०८ प्रतिशतले सुधार भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब १० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले एक अर्ब ४६ करोड रुपैयाँ मुना... थप हेर्नुहोस्

काँग्रेस महाधिवेशनमा पनि देउवालाई मिल्यो ओलीको साथ

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको मोहझालमा काँग्रेस सभापति शेरबहादुर देउवा फसेका थिएनन् भने अहिलेसम्म सत्ता परिवर्तन भइसकेको हुने थियो । तर ओलीको मोहजालमा देउवा फसेकै कारण अल्पमतमा रहेका ओली बहुमतको सरका चलाइरहेका... थप हेर्नुहोस्

मुख्यमन्त्री गुरूङले झेल्दैछन् अविश्वास प्रस्ताव

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाडौँ । केन्द्रको किचलो सर्दै प्रदेश सरकारहरुसम्म पुगिसकेको छ । गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वासको प्रस्ताव पेस हुँदैछ । गण्डकी प्रदेशको आज दिउँसो २ बजे शुरु हुने विशेष अधिवेशनको प... थप हेर्नुहोस्

आज थपिए ३ हजार १ सय २२ कोरोना संक्रमित

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण दिनदिनै भयाबह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ९ हजार २९२ प... थप हेर्नुहोस्