Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

माधव नेपाल पक्षले जोगाइदियो माओवादी मुख्यमन्त्रीको पद

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले फ्लोर क्रस गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ ।... थप हेर्नुहोस्

नेपालका १४ जिल्ला कोरोना संक्रमणको अति प्रभावित क्षेत्र

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी काठमाडौँसहित देशका १४ जिल्लालाई कोरोना भाइरस संक्रमणको अति प्रभावित क्षेत्रको रूपमा घोषणा गरेको छ । मन्त्रालयले आज एक जरूरी अपिल जारी गर्दै सचिवस्तरीय बैठकले १४ जिल्ल... थप हेर्नुहोस्

केन्द्रदेखि प्रदेशसम्मकै सत्ता पल्टाउने योजना

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याउने अंकगणित पु¥याउन नसकेका विपक्षी दलहरुले केन्द्रदेखि प्रदेशसम्मकै सत्ता पल्टाउने प्रयास गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन समिकरणको प... थप हेर्नुहोस्

गण्डकी प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव

२०७८ बैशाख २

ताजा नेपाल

काठमाडौं । जति सुकै भद्र र सालिन भए पनि संघिय सरकारको चरित्रसँग जोडिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमाथि विपक्षी दलका सांसदहरुले अविश्वासको पात्र दर्ता गर्दै ५ आरोप लगाएका छन् । नेपाल... थप हेर्नुहोस्

प्रहरी लगाएर नेपाल ट्रष्टले काठमाडौं प्लाजा खाली गर्ने

२०७७ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । नेपाल ट्रष्टले आफ्नो स्वामित्वमा रहेको काठमाडौं प्लाजा खाली गराउने भएको छ। ठेक्का लिएको कम्पनीलाई पटक(पटक भने पनि अटेर गरेपछि खाली गराउन लागिएको ट्रष्टका कार्यकारी सचिव सुरेश आचार्यले बताए। उनका अनुसार कमलादीस... थप हेर्नुहोस्

वैशाख ५ मा पुग्यो काँग्रेस केन्द्रीय समिति बैठक

२०७७ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । सत्ताको अन्योल र पार्टी महाधिवेशनको तयारीमा नेपाली काँग्रेस लाग्न नसक्दा मुलुक नै अन्योलको भूमरिमा फसेको बेला नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते आइतबार दिउँसो २ बजे बस्ने भएको छ । चै... थप हेर्नुहोस्

दोलखामा मध्यरातमा भएको दुर्घटनामा चार जनाको ज्यान गयो

२०७७ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ मा गएराति ११ बजे भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै विगु गाउँपालिका वडा नम्बर ३ का बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अन्जन कोइ... थप हेर्नुहोस्

ओलीको विकल्पमा पनि उनै

२०७७ चैत्र ३०

ताजा नेपाल

काग्रेसलाई सरकार बनाउने ठाँउ थियो । त्यो काग्रेस निर्णय हिन हुदै गर्दा मधेसका दलका नेताले मात्तिएको कुरा गरे । मधेस सबैको साझा हो तर त्यसले त्यो बुझ्दैन । किनकी महन्त, राजेन्द्र महत्तोहरुले निर्देशन कुरेका छन् । सांसदले ... थप हेर्नुहोस्

प्रदेशका चार मान्यको पद चैट

२०७७ चैत्र ३०

ताजा नेपाल

जनकपुर । आफू निर्वाचित भएको दल छाडेर बरालिएका चार प्रदेशसभा सदस्यको पद चैट भएको छ । नेकपा विभाजनसँगै नेकपा एमालेतिर लागेका चार जना प्रदेश सांसदलाई नेकपा (माओवादी केन्द्र) ले बर्खास्त गरेको छ । माओवादीबाट निर्वाचित चारै ज... थप हेर्नुहोस्

फेरि बढ्यो सुनको भाउ

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । फेरि सुनको भाउमा वृद्धि भएको छ । चैत ३० गते सोमबार, सुनको भाउमा सामान्य वृद्धि देखिएको हो भने चाँदीको भाउ स्थिर नै छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर छापावाला... थप हेर्नुहोस्