Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कानुन सबैलाई बराबर : सरकारका प्रवक्ता

२०७६ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानूनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन श... थप हेर्नुहोस्

समृद्धि यात्रामा सहयोग गर्न एनआरएनएलाई आग्रह

२०७६ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख माधव कुमार नेपालले समृद्धिको यात्रामा सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित टोलीलाई आग्रह गरेका छन् । एनआरएनएको नव निर्वाचित नेतृत्वको स... थप हेर्नुहोस्

भरुवा बन्दुक बरामद

२०७६ कार्तिक ३

ताजा नेपाल

गुल्मी । छत्रकोट गाउँपालिका(४ देउरालीस्थित बारीमा बेवारिशे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक १ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गर... थप हेर्नुहोस्

पटाका बरामद

२०७६ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । भक्तपुर, सूर्यविनायक नगरपालिका-८ जगातीमा बा।५ ख २०३४ नम्बरको माईक्रोबस जाँच गर्ने क्रममा बेवारिशे अवस्थामा रहेको पटाकाको बट्टा ५ थान, मुर्गा रकेट १० थान, फिरफिरे कलर १ बट्टा, अटोमेटिक रकेट १ प्याकेट, सुप्रिम क... थप हेर्नुहोस्

जुवाको खालमै हमला

२०७६ कार्तिक ३

ताजा नेपाल

दाङ । घोराही उपमहानगरपालिका(१७ गुलरीया पार्क नजिकै बस्ने भक्त भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(१५ बस्ने ३२ वर्षीय पूर्ण वली समेत ७ जनालाई नगद १ लाख १३ हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित शुक्र... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक ३

ताजा नेपाल

काठमाडौं ।  मकवानपुर, राक्सिराङ गाउँपालिका-१ खोलाटार बस्ने ३३ वर्षीय प्रकाश मोक्तानलाई अवैध लागूऔषध गाँजा करिब १ सय २२ केजी १ सय ग्राम सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय म... थप हेर्नुहोस्

एकताको मुद्दाले राजपामा विभाजनको रेखा

२०७६ कार्तिक २

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरणका लागि अनौचारिक वार्ता दिनहुँजसो हुन्छ तर एकीकरण भने अझै पनि अनिश्चित बनेको छ । राजपाको तर्फबाट वार्ता टोलीका संयोजक समेत रहेका अध्यक्षमण्ड... थप हेर्नुहोस्

माघसम्ममा दरबार हाइस्कूलको काम सकिने

२०७६ कार्तिक २

ताजा नेपाल

काठमाडौं । निर्धारित समयमै काम सक्ने गरी रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल ९भानु माध्यमिक विद्यालय०को पुनःनिर्माण काम ८० प्रतिशत सकिएको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ... थप हेर्नुहोस्

महरालाई सीसीयूमा सारियो

२०७६ कार्तिक २

ताजा नेपाल

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएपछि क्रिटिकल केयर युनिट (सीसीयू) मा सारिएको छ । पक्राउ परेपछि प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या ... थप हेर्नुहोस्

सर्वोच्चको ठहर : स्थानीय तहका पदाधिकारीले लिँदै आएको तलबभत्ता गैरकानुनी

२०७६ कार्तिक १

ताजा नेपाल

काठमाडौं– सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिँदै आएको मासिक पारिश्रमिक र भत्ता असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तथा न्यायाधीहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे,... थप हेर्नुहोस्