Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कतारले विदेशी श्रमिकको तलब तोक्ने

२०७६ कार्तिक १

ताजा नेपाल

एजेन्सी । कतार सरकारले विदेशी श्रमिकको न्यूनतम तलब निधारण गर्ने कानुन पारित गरेको छ । सन् २०२२ को विश्वकप फुटबलको आयोजक राष्ट्र कतार खाडी क्षेत्रमा आप्रवासी श्रमिकको न्यूनतम तलबबारे कानून बनाउने पहिलो देशभित्र परेको छ । ... थप हेर्नुहोस्

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

२०७६ कार्तिक १

ताजा नेपाल

वीरेन्दन्द्रनगर । वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्... थप हेर्नुहोस्

एनआरएन अध्यक्षमा कुमार पन्त विजयी

२०७६ कार्तिक १

ताजा नेपाल

काठमाडौं । चर्को भिडन्तबीच गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष निर्वाचित भएका छन् । पन्तले अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गरेका हुन् । मतगणनाको सुरुवाती चरणमा आचार्य अग... थप हेर्नुहोस्

खरानी बनाउने विप्लवको चेतावनी

२०७६ कार्तिक १

ताजा नेपाल

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्दले पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न माग गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता बिना सर्त रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । उनल... थप हेर्नुहोस्

हस्तक्षेपपछि क्यान्सर अस्पताल लथालिंग

२०७६ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल लथालिंग अवस्थामा पुगेको छ । अस्पतालको व्यवस्थापन भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेपछि अस्पताल लथालिंग अवस्थामा पुगेको हो । नेपाल अर्बुद रोग निवारण संस्था (गैर सरकारी संस्था) बाट सञ्चाल... थप हेर्नुहोस्

विवादका अनेक छन् बान्की

२०७६ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । सामानता, सद्भाव, न्यायिक व्यवहार, सर्वपक्षीय निर्णय, सोचमा प्रगतिशिलता, व्यवहारमा निष्पक्षता कम्युनिष्ट पार्टीको नेतृत्वका लागि अपरिहार्य सूत्र हुन् । नेपालमा कम्युनिष्टको नाउँ भजाउने चुला चौका लगाउने धेरै भए ... थप हेर्नुहोस्

दाइसहित विप्लवका २१ कार्यकर्ता मध्यराति झिरिप्पै

२०७६ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् । विप्लव समूहका मध्यकपश्चिम कमाण्ड अर्थात विप्लवका दाइ चन्द्र बहादुर चन्द... थप हेर्नुहोस्

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७६ आश्विन ३०

ताजा नेपाल

रुपन्देही । रोहीणी गाउँपालिका-६ स्थित सडकबाट नियन्त्रित लागूऔषध नुर्फिन २ सय ५० एम्पुल, डाइजेपाम २ सय ५० एम्पुल र प्रेमिठाजिन २ सय ५० एम्पुल सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय ... थप हेर्नुहोस्

निदान अस्पतालमा नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपणमा संलग्न पक्राउ

२०७६ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपणमा संलग्न ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा निदान अस्पतालका सिईओ काठमाडौ... थप हेर्नुहोस्

आजबाट राष्ट्रपति भण्डारीको म्यान्मार भ्रमण

२०७६ आश्विन २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि पाँच दिने राजकीय भ्रमणमा म्यानमार जाने भएकी छिन् । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक... थप हेर्नुहोस्