Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

साइलीको घरमा जुवाखालबाटै समातिए पूर्वमन्त्री यादव

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । पूर्वराज्यमन्त्री खोभारी राय यादव जुवाखालबाट पक्राउ परेका छन् । पूर्वमन्त्री यादवलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले शनिबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । स्वयम्भुस्थित साँइली तामाङको घरबाट जुवा खेलि... थप हेर्नुहोस्

एसएसपीलाई ठाडै धम्क्याउने विप्लवकी जिल्ला सेक्रेटरी पक्राउ

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । भूमिगत शैलीमा चन्दा आतंक फैलाउँदै प्रशासनलाई सताउँदै आएको नेकपा विप्लव समूहको आतंक अझै रोकिएको छैन । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईलाई धम्की दिने विप्... थप हेर्नुहोस्

गोली प्रहारबाट पादरी गम्भीर घाइते

२०७७ कार्तिक १६

ताजा नेपाल

एजेन्सी । फ्रान्समा फेरि आक्रमण भएको छ । बन्दुक आक्रमणमा एक जना पादरी घाइते भएका छन् । अधिकारीहरुका अनुसार फ्रान्सको शहर लियोमा ग्रिक अर्थोडक्स पादरीमाथि गोली प्रहार भएको हो । गोली हानेर आक्रमणकारी भागेको थियो । प्रत्... थप हेर्नुहोस्

बेलायतले फेरि गर्यो देशव्यापी लकडाउन

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । बेलायतले दोस्रो पटक देशव्‍यापी लकडाउन घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि चार हप्ताका लागि बन्दाबन्दी घोषणा गरिएको हो । यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पह... थप हेर्नुहोस्

ओलीसँगको भेटमा रअ प्रमुखसँगको भेटबारे कोट्याए प्रचण्डले

२०७७ कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । नेकपाभित्रको विवाद झन् बढ्दै गएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानीका कारण पार्टीभित्र बिग्रहको बिउ सल्किएको हो । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गए... थप हेर्नुहोस्

२५०८ जनामा कोरोना संक्रमण, १ लाख ३१ हजार संक्रमणमुक्त

२०७७ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा देशभर थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैग... थप हेर्नुहोस्

जंगलमा भेटियो एक किशोरीसहित तीन जनाको शव

२०७७ कार्तिक १५

ताजा नेपाल

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा शनिबार बिहान दुई जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षी... थप हेर्नुहोस्

चार संक्रमितले ज्यान गुमाए

२०७७ कार्तिक १५

ताजा नेपाल

काठमाडौँ । नवलपुर, बाँके र सुनसरीमा गरी आज बिहान थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । पूर्वी नवलपरासीमा कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहेका दुई जना संक्रमितको मृत्यु भएको छ । नवलपरासीपूर्व कावासोती नगरपालिक... थप हेर्नुहोस्

भूकम्पमा ज्यान गुमाउनेको संख्या २६ पुग्यो

२०७७ कार्तिक १५

ताजा नेपाल

एजेन्सी । टर्की र ग्रीसको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । ८०० भन्दा बढी घाइते भएका छन् । टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक... थप हेर्नुहोस्

देशभर थपिए ३५१७ कोरोना संक्रमित, उपत्यकामा १८८८

२०७७ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ ... थप हेर्नुहोस्