Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

चिनियाँ सैनिक भारतीय सेनाको कब्जामा

२०७७ कार्तिक ४

ताजा नेपाल

नयाँदिल्ली । नेपालका दुइ विशाल छिमेकी चीन र भारतको सीमा विवाद अझै समाधान हुन सकेको छैन । विवादकै कारण चिसिएको सम्बन्धका कारण बेला बखत सीमानामा झडप हुँदा दुवै मुलुकका सैनिकहरुले ज्यान पनि गुमाइरहेका छन् । भारतीय सेनाले पू... थप हेर्नुहोस्

सरकारको निर्णयप्रति माधव नेपाल आगो

२०७७ कार्तिक ४

ताजा नेपाल

काठमाडौँ । पार्टीभित्र च्यापिँदै गएका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेको निर्णयपछि निकै आक्रोशित भएका छन् । सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले क... थप हेर्नुहोस्

अराजकतामा परिणत भएको त्रिभुवन विश्वविद्यालय

२०७७ कार्तिक ४

ताजा नेपाल

राष्ट्रगुरु योगी नरहरि नाथले त्रिभुवन विश्वविद्यालय र त्यससँग जोडिएका क्याम्पस निजी शिक्षण संस्थालाई क्याम्पस होइन, घ्याम्पस र सिल्लीहरू उत्पादन गर्ने थलो भनेर टिप्पणी गर्दा धेरै नै आलोचना भएको थियो । वि.सं. २०२८ सालको न... थप हेर्नुहोस्

अघाएका जुकालाई दुब्लाएका पशुकाे के चासाे ?

२०७७ कार्तिक ४

ताजा नेपाल

उनै केपी ओली विरामी पर्दा पटक पटक राज्यकोषबाट करोडौं खर्च गर्दा कसैले विरोध जनाएनन् । तर अहिले विश्व महामारीले जनता आतंकित भइरहेको बेला सरकारले गर्नुपर्ने महामारीको उपचार समेत नागरिकको काँधमा थोपरेर आफूलाई कम्युनिष्ट पार... थप हेर्नुहोस्

कांग्रेस सांसदको ४३ लाख २० हजार दसैं भत्ता फिर्ता

२०७७ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । कोरोना कहरबीच जनतालाई आफैं उपचार गर भनेको सरकारले जनप्रतिधिलाई धमाधम दशैं भत्ता दिएपछि अहिले आलोचना चुलिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले आफ्ना सांसदको खातामा आएको दसैं भत्ता फिर्ता दिने निर्... थप हेर्नुहोस्

कोरोनाले लियो अस्पताल सञ्चालकसहित चार जनाको ज्यान

२०७७ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । संक्रमण दर बढेसँगै मृत्युको ग्राफ पनि उकालो लाग्दैछ । मोरङमा कोरोना संक्रमणका कारण आइतबार राति र सोमबार बिहान चार जनाको मृत्यु भएको छ। पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालकसहित चार जनाको मृत्यु भएको हो... थप हेर्नुहोस्

ज्यूदो खसी प्रतिकिलो ५५० रुपैयाँ

२०७७ कार्तिक ३

ताजा नेपाल

काठमाडौँ । दशैं नजिकिँदै गर्दा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारदेखि खसीबोका बिक्री गर्ने भएको छ । बजारमूल्यको तुलनामा संस्थानले प्रतिकिलो करिब १०० रुपैयाँ सस्तोमा खसी बेच्ने निर्णयसमे... थप हेर्नुहोस्

मन्त्रीलाई ५५ लाख बुझाएपछि छानिए कार्यकारी, भागेका ठेकेदार खोज्ने जिम्मा कमलको

२०७७ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । मेलम्ची आयोजनाको सहआयोजनाको रुपमा परिचित काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमा रु. ५५ लाख मन्त्रीलाई बक्सीस दिने कबोल गरी कमल श्रेष्ठ कार्यकारी बनेर आएका छन् । श्रेष्ठला... थप हेर्नुहोस्

सरकारको काम संक्रमितको संख्या गन्ने मात्रै हो ?

२०७७ कार्तिक ३

ताजा नेपाल

काठमाडौँ । ठूला भ्रष्टाचार र काण्डैकाण्डमा चुर्लुम्म भएको सरकार जनताको स्वास्थ्यसँग पनि खेलबाड गर्न तम्सिएको छ । अब हुँदा हुँदा कोरोना संक्रमितको परीक्षण तथा उपचार विरामी स्वयंमले गर्नु पर्ने सरकारी निर्णय हुँदा यसको चौत... थप हेर्नुहोस्

बुटवलकी चन्द्राले किन मारिन् अष्ट्रियामा आफ्नै तीन सन्तान

२०७७ कार्तिक २

ताजा नेपाल

काठमाडौं। आफ्नै तीन सन्तानको हत्या गरेको अभियोगमा अष्ट्रियामा एक नेपाली महिला पक्राउ परेकी छिन् । उनले शनिबार आफ्ना तीन सन्तानको हत्या गरेपछि आफैं प्रहरीलाई खबर गरेकी थिइन् । उनले घटनास्थलमा प्रहरी आएपछि आफैंले आफ्ना तीन... थप हेर्नुहोस्