Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

विद्यालाई किन सर्वसम्मत बनाउन सकिएन ?

२०७६ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको प्रतिनिधि सभाको एक मात्र सीट कास्की क्षेत्र नम्बर २ मा धेरैको चासो बढेको छ । गत वर्ष फागुनमा हेलिकप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रव... थप हेर्नुहोस्

बन्द इजलासमा महराको बयान

२०७६ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान काठमाडौं जिल्ला अदालतको बन्द इजलासमा गरिएको छ । महराविरुद्ध बिहीबार जिल्ला सरकारी वकिल कार्यालयले ... थप हेर्नुहोस्

आज महराको थुनछेक बहस

२०७६ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक वहसको प्रकृया आज शुरु हुँदैछ । बिहीबार मुद्दा दर्ता भए पनि समय अभावका कारण थुनछेक बहस हुन सकेको थिएन । शुक्रवार जिल्ला अदालत काठमाडौंको इजलासमा महराको वयान हुनेछ । त्... थप हेर्नुहोस्

सामान्य बन्यो कपिलवस्तु, कर्फ्यु हटाइँदै

२०७६ कार्तिक १५

ताजा नेपाल

कपिलवस्तु । हिन्दू र मुस्लिम समुदायबीचको विवादका कारण बुधबार रातिदेखि तनावग्रस्त रहेको कपिलवस्तुको कृष्णनगरको जनजीवन विस्तारै सामान्य बन्दै गएको छ । बिहीबार बिहान हिन्दू र मुस्लिम समुदायबीचको तनावलाई नियन्त्रणमा लिन प्रह... थप हेर्नुहोस्

ब्राउनसुगरसहित यादव

२०७६ कार्तिक १५

ताजा नेपाल

सिराहा । नरहा गाउँपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु २ सय मिलीग्राम बराबरको १ पोका, नगद २ हजार २ सय रुपैयाँ र मोबाइल २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोलब... थप हेर्नुहोस्

जुवा खालमा प्रहरीको धावा

२०७६ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित चन्द्रागिरी कटेजमा तास र कौडा खेलिरहेको अवस्थामा बलम्बु बस्ने गुल्मी चारपाला गाउँपालिका-६ घर भएका ४३ वर्षीय मुकेश थापा समेत ८ जनालाई १ बुक तास, १६ वटा कौडा र नगद २ लाख ... थप हेर्नुहोस्

फरार प्रतिवादीहरु धमाधम पक्राउ

२०७६ कार्तिक १५

ताजा नेपाल

बर्दिया । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बाँसगढी नगरपालिका-४ मगरपुर बस्ने २६ वर्षीय नर बहादुर बिकलाई सोही ठाउँबाट आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत गुलरिया बर्दियाको २०७१ चैत १५ गतेको फैसलाले १० व... थप हेर्नुहोस्

अस्पताल पुगेका नेताहरुले समेत प्रधानमन्त्रीलाई भेट्न पाएनन्

२०७६ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु ग्राण्डी अस्पताल पुगेका छन् । नेकपाका प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेता भीम राव... थप हेर्नुहोस्

कपिलवस्तुमा भीडन्त, एकको मृत्यु, कफ्र्यु जारी

२०७६ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । प्रदेश नम्बर ५ को कपिलवस्तु जिल्लाको कृष्णनगरमा हिजो बुधबार मुस्लिम समुदाय र हिन्दू समुदायबीच भिडन्त हुँदा स्थिति नियन्त्रण बाहिर गएको छ । कफ्र्युकै क्रममा कपिलवस्तुमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्य... थप हेर्नुहोस्

खुकुरी प्रहार गर्ने पक्राउ

२०७६ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । तेह्रथुम, मेन्छयायेम गाउँपालिका-६ सल्लेरी घर भएका ५९ वर्षीय डम्बर बहादुर सुनारलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा म्याङलुङ नगरपालिका-९ साब्ला बस्ने ५० वर्षीय रमेश रसाईलीलाई मंगलबार दिउँसो प्रहरीले पक्र... थप हेर्नुहोस्