Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रदेश ५ मा १७७ प्राविधिकलाई जागिर खुल्यो

२०७७ भाद्र २७

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले भएको रोजगारी समेत गुमाइरहेको बेला प्रदेश नं. ५ मा १७७ जना कृषि प्राविधिकका लागिर नयाँ जागिर खुलेको छ । प्रदेश ५ अन्तर्गतका हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागिएको हो ... थप हेर्नुहोस्

रहस्य भक्तुर हत्या काण्डको पर्दा खुल्दै, सुदिपले नै गरे त यति ठूलो अपराध

२०७७ भाद्र २७

ताजा नेपाल

काठमाडौं । घरमा पालिएको कुकुरलाई समेत ज्यूदो नराखी सबै जनाको हत्यापछि आत्महत्या गरिएको आशंका गरिएको भक्तपुर हत्याकाण्डको पर्दा विस्तारै उघ्रि थालेको छ । भक्तपुरमा ३ जनाको शव भेटिएको प्रकरणमा हत्यापछि आत्महत्या भएको हुन स... थप हेर्नुहोस्

भक्तपुर हत्याकाण्डको अनुसन्धान सुरु

२०७७ भाद्र २७

ताजा नेपाल

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ निकोसेरास्थित एक घरमा एकैपरिवारका तीनजना मृत फेला परेपछि त्यसको अनुसन्धान शुरु भएको छ । घरमा पालिएको कुकुरसमेत मरेका अवस्थामा भेटिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार... थप हेर्नुहोस्

बलिउडकै महंगो फिल्म बन्दै टाइगर ३

२०७७ भाद्र २७

ताजा नेपाल

मुम्बई । बलिउड स्टार सलमान खानका फ्यानले उनको नयाँ फिल्मको प्रतीक्षा गरिरहेका छन् । बक्स अफिसमा उनका फिल्मले धमाकेदार प्रदर्शन गर्ने गर्छन् । तर, केही वर्षयता भने फिल्मले सोचेजस्तो व्यापार गर्न सकेका छैनन् । पछिल्लो समय ... थप हेर्नुहोस्

अब मिल्ला त नेकपाको भागवण्डा ? पार्टीको निर्देशन मान्लान् ओलीले ?

२०७७ भाद्र २७

ताजा नेपाल

काठमाडौं । सहमति एउटा गर्ने कार्यान्वयन अर्को गर्ने नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेकपामा देखिएको रडाको केही मत्थर हुने अपेक्षा गरिएको छ । सत्तारुढ दल नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी अध्यक्... थप हेर्नुहोस्

चितवनमा थप ८७ जनामा संक्रमण

२०७७ भाद्र २७

ताजा नेपाल

चितवन । देशव्यापी रुपमा कोरोना संक्रमणको दर बढिरहेको बेला चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले गरेको परीक्षणमा थप ८७ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालको कोभिड ल्याबकी प्रमुख डा. नितु अध... थप हेर्नुहोस्

कोरोना संक्रमित अहिलेसम्मकै धेरै

२०७७ भाद्र २६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण बढ्दै जाने क्रममा शुक्रबार अहिलेसम्मकै धेरै संक्रमित देशभर १ हजार ४५४ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्... थप हेर्नुहोस्

स्थायी समितिमा धारणा राखेर प्रधानमन्त्री फुत्त

२०७७ भाद्र २६

ताजा नेपाल

काठमाडौं। सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ। जारी बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल भइरहेको छ। साढे ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्रसमेत रह... थप हेर्नुहोस्

एकै दिन १२ सय थपिँदा संक्रमितको संख्या ५० हजार नाघ्यो

२०७७ भाद्र २५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित थपिने क्रममा पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । नेपालमा... थप हेर्नुहोस्

ब्यापारीकाे भातभान्सामा क–कसकाे पेलान

२०७७ भाद्र २५

ताजा नेपाल

प्रजातन्त्रको पर्याय मानिने काँग्रेस अहिले गुटको राजनीतिमा हराएको छ । पार्टी भन्दा गुट बलियो बनाउन व्यापारी र तस्करको साथ लिने प्रतिस्पर्धा काँग्रेसभित्र चर्किएको छ । सभापति पद एउटा छ, आकांक्षी एक दर्जन, त्यो पनि प्रजाता... थप हेर्नुहोस्