Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पाहुना हिँड्ने सडकको प्रधानमन्त्रीद्वारा निरीक्षण

२०७६ आश्विन २५

ताजा नेपाल

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीन पिङका लागि तयार गरिएको सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । सी हिड्ने बाटोको अवलोकन तथा सुरक्षा व्यवस्था बारे जानकारी लिन प्रधानमन्त्री ओली स्वयं बाटोमा निरीक्षणम... थप हेर्नुहोस्

सीसँग नेपाल आउने चार ठूला नेता

२०७६ आश्विन २५

ताजा नेपाल

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनीसँगै चार जना महत्वपूर्ण नेताहरु पनि काठमाडौं आउँदैछन् । उनीहरु सबै उपप्रधानमन्त्री सरहकै हैसियत भएका नेताहरु हुन् । राष्ट्रपति सी... थप हेर्नुहोस्

प्रहरी दिवसमा प्रधानमन्त्रीको निर्देशन

२०७६ आश्विन २४

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीले आफ्नो ६४औं प्रहरी दिवस मनाएको छ । यही दिवसको अवरमा कार्यक्षेत्रमा खटिँदा मृत्यु वरण गरेका अमर प्रहरीहरुको सम्झनामा सो कार्यक्रमलाई जोडिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ... थप हेर्नुहोस्

पाहुना कुद्ने क्षेत्रमा पानी पनि रोकियो

२०७६ आश्विन २४

ताजा नेपाल

काठमाडौं । चिनियाँ राष्ट्रपति सीजिन पिङको भ्रमणका लागि रोपिएका हाँगा ओइलाइसकेका छन् । जरा बिनाका फुलले कतिदिन शहर सुन्दर बनाउन सक्ला ? नगरपालिकाले हालेको पानीले जरा बिनाका हाँगाले जरा हाल्न सक्ने कुरै भएन । तर पनि राजधान... थप हेर्नुहोस्

कमेडी फिल्ममा दिशा

२०७६ आश्विन २४

ताजा नेपाल

बलिउडमा नायिका दिशा पटानीको सुन्दरताको चर्चा खुबै हुन्छ । उनै दिशा पछिल्लो रिलिज ‘भारत’को सफलताले पनि उत्साहित छिन् । तर, यो चलचित्रमा उनको भूमिका धेरै काटिएको भन्ने चर्चा पनि चलेको छ । दिशा नयाँ चलचित्र ‘मलंग’का लागि पक... थप हेर्नुहोस्

ऋण र अनुदान होइन औद्योगिक लगानी र पर्यटनमा जोड : डा. बाबुराम

२०७६ आश्विन २४

ताजा नेपाल

काठमाडौं । चीनबाट रेल ल्याउदा ऋणको जालमा नफस्न सरकारलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुुझाव दिएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका विषयमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन... थप हेर्नुहोस्

विद्यालय क्षेत्र विकासका लागि विश्व बैंकको २ अर्ब ७१ करोड अनुदान

२०७६ आश्विन २४

ताजा नेपाल

काठमाडौं । नेपाल सरकारले विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि दिने रु दुई अर्ब ७१ करोड १३ लाख अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न विहीबार सिंहदरबारमा आयोजित नियमित... थप हेर्नुहोस्

महराको सांसद सुविधा पनि खोसियो

२०७६ आश्विन २४

ताजा नेपाल

ठमाडौं‌ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद् सदस्यका रूपमा पाउने सेवा सुविधा खोसिएको छ । संसद् सचिवालयले बिहीबार सूचनापत्रमा सूचना प्रकाशित गरी महरा पक्राउ सम्बन्धी जानकारी गर... थप हेर्नुहोस्

किशोरी बलात्कारको अभियोगमा पक्राउ

२०७६ आश्विन २४

ताजा नेपाल

ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाकाल नगरपालिका-६ सानोगाउँ बस्ने २९ वर्षीय अनिल नेमकुललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेमकुलले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खब... थप हेर्नुहोस्

दर्जन जुवाडे खालबाटै पक्राउ

२०७६ आश्विन २४

ताजा नेपाल

काठमाडौं । टोखा नगरपालिका(११ भण्डारीटोल डेरा गरी बस्ने झापा शिब सतासी नगरपालिका(९ घर भएका ३५ वर्षीय पूर्ण बहादुर लिम्बुको कोठामा जुवातास खेलिरहेको अवस्थामा लिम्बु समेत ११ जनालाई नगद २ लाख १४ हजार ९ सय रूपैयाँ र ४ बुक तास... थप हेर्नुहोस्