Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

जंग्गी अड्डामा गोली हानेर सिपाहीले किन गरे आत्महत्या ?

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् । ड्युटीको समयमा ती सिपाहीले ड्युटीमा रह... थप हेर्नुहोस्

पाटन अस्पतालमा कोरोनाबाट तीन जनाको मृत्यु

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाडौं । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या धमाधम थपिन थालेको छ । ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, रुपन्देही र महोत्तरीका रहेका छन् । अस्पतालका निर्देशक डा रवि... थप हेर्नुहोस्

रक्तदान उपमा नभएको महादान

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाडौं । कोभिड १९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै यहि भाद्र १३ गते शनिब... थप हेर्नुहोस्

विचौलीया र भ्रष्टले प्रधानमन्त्री घेरीए

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाण्डौ प्रधानमन्त्री केपी ओलीलाई सफल बनाउन उनका सहयोगी र सल्लाहकारहरुले नियम संगत कार्ययोजना बनाए भने मात्र काम पुग्छ ।तर यस पटक उनलाई देवत्वकरण गरेर आफु फाइदा लिने विचौलीया र माफियाको रुपमा सल्लाहकारहरु देखिए । कम्यु... थप हेर्नुहोस्

उच्च ज्वरोले लियो ६ जनाको ज्यान, अनुसन्धान टोली परिचालन

२०७७ भाद्र १४

ताजा नेपाल

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृत... थप हेर्नुहोस्

एम्बुलेन्स दुर्घटनामा दुई जनाको ज्यान गयो

२०७७ भाद्र १४

ताजा नेपाल

स्याङ्जा । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान ४ बजेतिर वालिङ नगरपालिका ५ माझकोटस्थित वालिङ–चापाकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अरू २ जन... थप हेर्नुहोस्

लोकगायक दम्पती कोरोना मुक्त

२०७७ भाद्र १४

ताजा नेपाल

काठमाडौं । लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनामुक्त भएका छन् । गत अगस्त ७ मा महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको ... थप हेर्नुहोस्

चितवनमा फेरि थपिए १२० जना कोरोना संक्रमित

२०७७ भाद्र १४

ताजा नेपाल

चितवन । कोरोना संक्रमणको हटस्पट बन्दै गएको चितवनमा संक्रमित थपिनेक्रम जारी छ । चितवनमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार अबेर राति संक्रमण पुष्टि भएका १२० जनामध्ये १०२ जना चितवनका हुन् । भरतपुर अस्पतालका... थप हेर्नुहोस्

ख्याल ख्याल भन्दाभन्दै २०० बढीले ज्यान गुमाए

२०७७ भाद्र १३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणलाई ख्याल ख्याल भन्दाभन्दै नेपालका भयाबह रुप लिन थालेको छ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको स्वा... थप हेर्नुहोस्

उपत्यकामा ह्वात्तै घट्यो संक्रमण, देशमर ८८४

२०७७ भाद्र १३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमितको ग्राफ उकालो लागिरहेको काठमाडौ उपत्यकामा शनिबार उपत्यकामा कोरोना संक्रमित ह्वात्तै घटेका छन् । शुक्रबार उपत्यकामा ४१५ जना संक्रमित भेटिएकोमा शनिबार सो संख्या घटेर १८६ जनामा सीमित भएको हो । शन... थप हेर्नुहोस्