Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

इतिहासमै सबैभन्दा कमजोर बने प्रचण्ड

२०७७ आश्विन २९

ताजा नेपाल

काठमाडौं । १० वर्षे जनयुद्ध मात्रै होइन त्यसअघिको भूमिगत राजनीतिमा पनि आफ्नो दबदबा कायम गर्दै आएका पुष्पकमल दाहाल प्रचण्ड अहिले इतिहासमै सबैभन्दा कमजोर देखिएका छन् । संसदीय राजनीतिमा आएपछि पनि उनकै हातमा सत्ताको तालाचाबी... थप हेर्नुहोस्

देशभर ३,७४९ जना संक्रमित, उपत्यकामै १९३५, ज्यान गुमाउनेको संख्या ७०० नजिक

२०७७ आश्विन २९

ताजा नेपाल

काठमाडौं । कोरोनाको संक्रमण थपिने क्रममा काठमाडौं उपत्यकामा पछिल्लो १९३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने देशभर ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जा... थप हेर्नुहोस्

जागिर जान लागेपछि शितल निवासमा रोईकराई

२०७७ आश्विन २९

ताजा नेपाल

काठमाडौं । लामो मन्थन र रस्साकस्सीकाबीच प्रधानमन्त्री केपी ओलीले खाली रहेका अर्थ, सहरी विकास र सञ्चार मन्त्रीहरु नियुक्त गरे । लिला श्रेष्ठलाई महिला बालबालिका दिएर सञ्चारमा पार्वत गुरुङ पुगे । कृष्ण गोपाल श्रेष्ठ, विष्णु... थप हेर्नुहोस्

नैतिकता कतै बाँकी भए राजीनामा देऊ ईश्वर कामरेड

२०७७ आश्विन २९

ताजा नेपाल

काठमाडौं। सेनालाई विवादमा ल्याउनेदेखि सरकारलाई बदनाम बनाउने काम तत्कालिन रक्षा तथा उपप्रम ईश्वर पोखरेलले गरेकै कारण विना विभागीयमा झरेका छन् । यति हुँदा पनि लाचार भएर कुर्सीमा टाँसिने पात्र ईश्वर पोखरेलमा नैतिकता थियो भन... थप हेर्नुहोस्

मन्त्रिपरिषद् पुनर्गठनले नेकपामा बबबण्डर अध्यक्ष प्रचण्ड र नेपाल असन्तुष्ट

२०७७ आश्विन २९

ताजा नेपाल

काठमाडौं । मनमौजी तरिकाले सरकार सञ्चालन गरिरहेका केपी ओलीको कार्यशैलीप्रति सत्तारुढ दल जहिले पनि असन्तुष्ट रहँदै आएको छ । मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी... थप हेर्नुहोस्

ईश्वरको अधिकार खोस्दै भयो मन्त्रिपरिषद् पुनर्गठन , पौडेलले अर्थ सम्हाले, ३ नयाँ मन्त्रीको प्रवेश

२०७७ आश्विन २८

ताजा नेपाल

काठमाडौं । एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठनमा आफ्ना भित्रिया मानिएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको पद खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गर... थप हेर्नुहोस्

बदनाम हुने भएपछि प्रचण्ड ब्याक, काजीको प्रस्तावमा बीना टसकोमस

२०७७ आश्विन २८

ताजा नेपाल

काठमाडौँ । पदबाट हट्नु दुई दिनअगाडि भोजविक्रम थापामार्फत् मेलम्ची उपआयोजनाअन्तर्गत दोस्रो लटको ठेक्का रातारात बाँडेर १४ अर्ब सुम्पिएकी खानेपानीमन्त्री बिना मगर अहिले चाप्लुसे सचिव माधव बेल्बासेको शरणमा पुगेकी छिन् । मन्त... थप हेर्नुहोस्

ठूलाे संख्यामा खुल्यो सहसचिव र उपसचिवका लागि विज्ञापन (सूचनासहित)

२०७७ आश्विन २८

ताजा नेपाल

काठमाडौँ । लोक सेवा आयोगले ठुलो सङ्ख्यामा सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधवारसूचना प्रकाशित गर्दै १८२ सहसचिव र ४५६ उपसचिव पदका लागि विज्ञापन खुलाएको हो । आयोगका अनुशार उपसचिव बढुवा तीन सय ८४ र खु... थप हेर्नुहोस्

‘जातको प्रश्न’ ले महानायकमाथि प्रश्न

२०७७ आश्विन २८

ताजा नेपाल

काठमाडौं । अभिनेता राजेश हमाल विवादमा तानिएका छन् । समता फाउन्डेसनको लगानीमा हमालले सञ्जालन गर्दै आइरहेको कार्यक्रम ‘जातको प्रश्न’ का कारण उनी विवादमा तानिएका हुन् । केही समयदेखि हमाल प्रस्तोता रहेको कार्यक्रम ‘जातको प्र... थप हेर्नुहोस्

जब डीडीसीले नै यस्तो हर्कत गर्छ भने…

२०७७ आश्विन २८

ताजा नेपाल

काठमाडौं । डीडीसीका उत्पादन स्वस्थ हुन्छन् भन्ने विश्वास भएरै मानिसहरु डीडीसीका उत्पादन आँखा चिम्लिएर खरिद गर्छन् । तर सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा म्याद नाघेका बटर ठूलो परिमाणमा फेला परेको छ । गुनासोको आधारम... थप हेर्नुहोस्