Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सीमानामा तस्कर र प्रहरीबीच गोली हानाहान

२०७७ श्रावण २

ताजा नेपाल

काठमाडौं । सीमा क्षेत्रमा हुने अपराधका घटनामा केही कमी आएको बेला फेरि सुरक्षाकर्मी र तस्करबीच गोली हानाहान भउको छ । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय... थप हेर्नुहोस्

आज नेकपाको स्थायी कमिटी बैठक, यी हुन् छलफलका एजेन्डा

२०७७ श्रावण २

ताजा नेपाल

काठमाडौँ । पार्टी भित्रको विवाद पार्टी विभाजनको अवस्थामा पुगिसकेको नेकपाको स्थायी कमिटी बैठक आज बैस्दैछ । असार १८ गतेदेखि लगातार स्थगित भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्न थालेको हो... थप हेर्नुहोस्

मेलम्ची धकेलियो दुई वर्ष

२०७७ श्रावण १

ताजा नेपाल

काठमाडौं । विद्वान र विकासवादी नेता प्रधानमन्त्री केपी ओलीले निर्माणाधिन आयोजनाहरुको बारेमा चासो दिने फुर्सदै भएन । उनलाई आफ्नो पद बचाउने र पार्टीमा अन्तरकलह चर्काउन नै राष्ट्रिय एजेन्डा बनेको छ । राष्ट्रिय गौरवका आयोजना... थप हेर्नुहोस्

सडकमा यातायात व्यसायीको ताण्डव कहिलेसम्म ?

२०७७ श्रावण १

ताजा नेपाल

काठमाडौं । लकडाउन र सामाजिक दुरीका कारण यातायात क्षेत्र ठप्प छ । सरकारले संक्रमणको अवस्था हेरेर सार्वजनिक बसलाई सर्तसहित सडकमा निकाल्ने अनुमति दिए पनि व्यवसायीहरुले सरकारलाई घुर्की लगाएर गाडी ग्यारेजमै थन्क्याइरहेका छन् ... थप हेर्नुहोस्

कुमारी र जोंटा क्लबबीच सहकार्य

२०७७ श्रावण १

ताजा नेपाल

काठमाडौँ । कुमारी बैंक लिमिटेडले जोंटा क्लब काठमाडौँ नेपाललाई सहयोग गरेको छ । उक्त संस्थाले समाजमा लैङ्गिक भेदभाव, अत्याचार एवं हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाहरुको हकअधिकारका सम्बन्धमा विभिन्न क्रियाकलाप तथा क... थप हेर्नुहोस्

यी हुन् कर छलीमा परेका ६ व्यवसायी

२०७७ श्रावण १

ताजा नेपाल

काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा विभिन्न कम्पनी सञ्चालक र कारोवारीसहित छ जनाविरुद्ध मुद्दा चलाएको छ । उनीहरुमाथि रु तीन अर्ब ८२ करोड विगो बराबरको राजश्व छली गरेको आरोप छ । उक्त बिगो असुल गरी जरिवाना र ... थप हेर्नुहोस्

आज पनि दिनभरि वर्षा सतर्क रहन आग्रह

२०७७ श्रावण १

ताजा नेपाल

काठमाडौं । देशभर बाढी पहिरोले सयौंको ज्यान लिइसकेको छ भने करोडौं सम्पत्ति नष्ट गरिसकेको छ । सुनकोशी र भोटेकोशी नदीमा अचानक बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको छ । विभा... थप हेर्नुहोस्

आजदेखि चल्दैन अनलाइन क्लास

२०७७ श्रावण १

ताजा नेपाल

काठमाडौं । विभिन्न बहानामा पैसा उठाउन खोज्दा पनि सरकारले नदिएपछि निजी विद्यालयहरूले आजदेखि अनलाइन शिक्षा बन्द गरेका छन् । निजी विद्यालय सञ्चालकहरुको छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठक गरेर साउन १ अर्... थप हेर्नुहोस्

राष्ट्रपति बोल्सोनारोको पछिल्लो परीक्षणमा पनि देखियो कोरोना

२०७७ श्रावण १

ताजा नेपाल

एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको पछिल्लो परीक्षणमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो पटक भएको परीक्षणमा पनि आफूमा संक्रमण देखिएको राष्ट्रपति बोल्सोनारोले जानकारी दिएको समाचार संस्था रोयटर्सले... थप हेर्नुहोस्

कोरोनाको भ्याक्सिन निर्माणमा अमेरिकालाई मिल्यो महत्त्वपूर्ण सफलता

२०७७ असार ३१

ताजा नेपाल

एजेन्सी । कोरोनाविरुद्धको खोपको पर्खाइमा सारा विश्व रहेको छ । तर कहीं कतैबाट ठोस परिणा मआउन सकेको छैन । आशाका किरणहरु सबैतिरबाट देखिए पनि परिणाम हात पारिसकेको छ । अमेरिकामा परीक्षण गरिएको पहिलो कोभिड–१९ को खोपबाट मानिसको... थप हेर्नुहोस्