Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

विरामीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

२०७७ जेष्ठ ३०

ताजा नेपाल

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीका आफन्तले आफ्नो बिरामीको मृत्यु भएको भन्दै बिहीबार तोडफोड गरेका छन् । उनीहरुले अस्पतालको सघन उचारकक्ष बाहिर तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता... थप हेर्नुहोस्

छातिमा गोली लागेको अवस्थामा सैनिक मृत फेला

२०७७ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको ड्यूटिमा रहेका एक सैनिक छातिमा गोली लागेको अवस्थामा मृत भेटिएका छन् । सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार अस्पतालको जेनेरेटर रहेको पोष्टमा ड्यूटीमा खटिएका प्... थप हेर्नुहोस्

५११ नेपालीको विदेशबाट उद्धार

२०७७ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र परेका ५०० भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २९९ ने... थप हेर्नुहोस्

यो एकतालाई टिकाउन सक्लान ?

२०७७ जेष्ठ ३०

ताजा नेपाल

संसदमा देखिएको अभुतपुर्व एकतालाई निरन्तरता दिन प्रधानमन्त्री केपी ओलीले चासो कति दिन्छन् थाहा छैन । तर यतिखेर देश व्यापी रुपमा कोरोना माहामारीले घरमै बन्धक भएका व्यापारी तथा व्यवसायहरु छटपटाउन छालेपछि सरकारले लकडाउनलाई ख... थप हेर्नुहोस्

स्वास्थमा किन पार्टीकरण ?

२०७७ जेष्ठ ३०

ताजा नेपाल

देशको समस्या भन्दा पाटी र गुटको महत्व राखेपछि जनस्वास्थ संग सरोकार राख्ने स्वास्थ मन्त्रालयमा भाड भैलो देखिएको छ ।मन्त्रालयमा स्वास्थ संग सरोकार राख्ने प्राविधिक सचिवको व्यवस्था गर्ने पुर्ववत निणर्यलाई उल्टाएर खगराज अधिक... थप हेर्नुहोस्

ओम्नी र सेनाको फरक किन ?

२०७७ जेष्ठ २९

ताजा नेपाल

सदाचार सिद्धान्त र आर्दशमा डडेलो लागेपछि देशको ढुकुटी सक्न राष्ट्रिय माहामारी मात्र आउनु पर्दैन । नितीगत भ्रष्टाचार बढी रहेको बेला कोरोना कहर नियन्त्रणका नाउमा राज्यको तर्फ बाट गरीएको खर्च आकासिनु नौलो होइन । स्वास्थ सेव... थप हेर्नुहोस्

कमीशन नमिल्दा चार्टर विमान रित्तै

२०७७ जेष्ठ २९

ताजा नेपाल

सरकारले विदेशमा भएका आफ्ना नागरिकहरुलाई स्वादेश फिर्ता गर्ने भनी रहेपनि नेपाल बायु सेवा निगमनको चार्टर विमान कमीशन नमिल्दा रित्तै फर्कनु परेको छ । अहिले सम्म २४ हजार नेपाली विदेश बाट फर्कनु पर्ने सुचीमा रहेका छन् । तर सर... थप हेर्नुहोस्

एनएमबिले ल्यायो यस्तो अफर

२०७७ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले भाइवर र मेसेन्जरमार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैंकिङ्ग कारोवारमा १० प्रतिशत छुट वा रु. ५०० सम्मको नगद फिर्ता योजना प्रस्तुत गरेको छ । दैनिक उपभोग्य बस्तुको भुक्तानी, टप–अप र स्क्या... थप हेर्नुहोस्

दुई अर्बको मुद्दा इन्भेष्टमेन्ट बैंकले जित्यो

२०७७ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ । इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेक... थप हेर्नुहोस्

नबिल बैंकका संचालक तथा कर्मचारीहरुको यस्तो योगदान

२०७७ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । कोभिड–१९ को रोकथाम र उपचारको लागि नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर गरिरहेको सहयोगको अतिरिक्त बंैकका संचालक तथा कर्मचारीहरुले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत ... थप हेर्नुहोस्