Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

चीनमा फेरि देखिन थाल्यो संक्रमण

२०७७ जेष्ठ ३

ताजा नेपाल

एजेन्सी । कोरोनासँगको युद्धमा विजयी भएको भनिएको चीनले आफ्नो मुलुकमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरे पनि त्यहाँ फेरि संक्रमण देखिन थालेको छ । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा गत अप्रिल ३ तारिखयत... थप हेर्नुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो

२०७७ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । शुक्रबार साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण जारी गर्दै आज साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको... थप हेर्नुहोस्

व्यापारमा सेना सिमामा शसस्त्र

२०७७ जेष्ठ २

ताजा नेपाल

काठमाण्डौ । सरकारले दाचुर्लाको छडगारुमा शसस्त्र प्रहरीबलको बोडर आउटपोष्ट स्थापना गरेको छ । कालापानीमा भारतीय सेना नाचीरहेको छ । तर राष्टिय सुरक्षको नाउँमा पृथ्वीनारायण साहद्धारा स्थापना गरीएको नेपाली सेना भने व्यापार व्य... थप हेर्नुहोस्

जापानिजलाई लिएर उड्दै नेपाल एयरलाइन्स

२०७७ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि नेपाल वायुसेवा निगमको जहाज नारितमा चार्टर्ड उडान गर्न लागेको छ। निगमको वाइडबडी जहाज आज राति ९ बजे त्रिभुवन अन्तर्राष्... थप हेर्नुहोस्

नीति तथा कार्यक्रममाथि नेकपाको सचिवालय मा छलफल

२०७७ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । मुलुक संकटको भुमरीमा रहेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा सरकारले आज प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटार बसेको बैठकमा आज संसद... थप हेर्नुहोस्

कोरोना विरुद्ध सफलताको यात्रा

२०७७ जेष्ठ २

ताजा नेपाल

अमेरिका र बेलायतका केही अनुसन्धानकर्ताले ‘अक्सफोर्ड युनिभर्सिटीमा कोरोनाभाइरसको जुन भ्याक्सिनमाथि काम भइरहेको छ, त्यसको सुरुवाती निष्कर्ष आशाजनक भएको’ बताएका छन् । अनुसन्धानकर्ताले ६ बाँदरको एक समूहमा यो भ्याक्सिनको परीक... थप हेर्नुहोस्

राष्ट्रियता बचाउन उठे हात

२०७७ जेष्ठ १

ताजा नेपाल

सबै राजनितिक दलहरुले देशको राष्ट्रिय अस्मिता बचाउन यो बखत एकै स्वर व्यक्त गरेका छन् । मुखले ठिक्क पार्ने तर व्यबहार मा खुल्न नचाहनेको पहिचान यसै बेला हुदैछ । जुन बेला छिमेकीले नेपालको सिमा अतिक्रमण गरेर आफ्नो हैकम देखाएक... थप हेर्नुहोस्

शसस्त्रले मागेको दरबन्दि कहिले पाउने ?

२०७७ जेष्ठ १

ताजा नेपाल

देशको रक्षा गर्ने शक्तिलाई समय अनुसार परिचालन गर्न सकेको भए यती खेर छिमेकी भारतले नेपालको भुमी माथि अतिक्रमण गर्न सक्ने थिएन । राजधानीमा पुर्व प्रधानमन्त्रीहरु र मन्त्री सम्मले प्रयोग गरेको शसस्त्र प्रहरीको फौजको उपयोगीत... थप हेर्नुहोस्

रोजगारी सिर्जना हुने बजेट ल्याउन सुझाव

२०७७ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका युवा स्वदेश फर्कन चाहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना हुने गरी आगामी आर्थिक बर्षको बजेट ल्याउन सांसदहरुले सरकारलाई सुझाव दिएका छन् । खाडी मुलुक तथा मलेसियामा रहे... थप हेर्नुहोस्

बहराइनमा २ सय ८१ नेपाली कोरोना संक्रमित

२०७७ जेष्ठ १

ताजा नेपाल

एजेन्सी । कोरोनाको जोखिम विश्वव्यापी रुपमा बढिरहेको बेला खाडी मुलुक बहराइनमा १२ महिलासहित २८१ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार संक्रमित भएकामध्ये कयौं नेपाली उपचारपछि निको भएक... थप हेर्नुहोस्