Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सांसद अपहरण काण्डमा मुछिएकाहरुले मानव अधिकार आयोग गुहारे

२०७७ बैशाख २३

ताजा नेपाल

काठमाडौं । नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै मानव अधिकार आयोगमा निवेदन दिएका छन् । सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालले स... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे २ लाख माथि

२०७७ बैशाख २३

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३६४ पुगेको छ । विश्वका २१२ मुलुकमा फैलिएको यो भाइरसबाट विश्वका ३६ लाख ४४ हजार ७९५ जना संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ९४ हजार ८३५ जना उ... थप हेर्नुहोस्

स्वास्थ्यमन्त्रीलाई दिए सांसदहरुले यस्तो सुझाव

२०७७ बैशाख २३

ताजा नेपाल

काठमाडौं । अहिले बजेट निर्माणकाे चटाराे छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषय र बजेटका सन्दर्भमा प्रतिनिधिसभाका सांसदसँग सुझाव लिएका छन् ।... थप हेर्नुहोस्

नयाँ भर्ना नलिन विद्यालयहरुलाई आग्रह

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन सरकारले विद्यालयहरुलाई आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षाका नाममा विद्यालयहरुसँग भर्ना र शुल्क नलिन आग्रह गरेको हो । मन्त्रालयले म... थप हेर्नुहोस्

संक्रमित बढेपछि नेपालगञ्जमा कर्फ्यू

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसका संक्रमितहरु बढेपछि बाँकेको नेपालगञ्जमा कर्फ्यू आदेश जारी गर्नु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको हो... थप हेर्नुहोस्

सानिमाले शुरु गर्यो शपिङ्गबार योजना

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । सानिमा बैंक लिमिटेड र दराज बीच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ । सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्डमार्पmत शपिङ्ग गर्दा १०५ वा अधिक... थप हेर्नुहोस्

नेपाल लाइफ २०औं वर्षमा

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आप्mनो स्थापनाको १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि।स। २०५८ साल वैशाख २१ गते स्थापना भई बिमित सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ... थप हेर्नुहोस्

राष्ट्रिय गौरवको आयोजनालाई कच्चा पदार्थको अभाव !

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । पहिले बाढीले रेलको लिग भत्काउने, अहिले विश्वब्यापी कोरोना कहरले नेपाल भारत दुबैतिर लकडाउन हुँदा रेल विभागको निर्धारित कार्यक्रमले लक्ष्य हासिल गर्ने स्थितिलाई पछाडि धकेल्दैछ । भौतिक पूर्वाधारमन्त्र वसन्त नेम्... थप हेर्नुहोस्

अनलाइन क्लास कसरी लिने ?

२०७७ बैशाख २२

ताजा नेपाल

प्रबिधिसंग जोडिएका सबै कुरालाइ येही प्रबिधिले परिमार्जन गर्दै आएको छ । भर्सनहरुको अपडेट, नयाँ सफ्टवेयर, समय समयमा अपडेट हुने मोबाइलका अपरेटिंग सिस्टम अनि हिजो महँगो पर्ने ल्यापटप, कम्प्युटर, र्याम, हार्ड्डिस्क आदि आजकल स... थप हेर्नुहोस्

कुवेतमा कोरोना संक्रमित नेपाली ८४ पुगे

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट प्रवासमा रहेका नेपाली संक्रमित हुने र ज्यान गुमाउने क्रम बढिरहेको छ । कुवेतमा ८४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। नयाँ तथ्याङक अनुसा... थप हेर्नुहोस्