Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सत्ता गठबन्धनभित्र पौरखी मन्त्री

२०८२ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । आर्थिक अपराध काँग्रेसका नीतिगत एजेन्डा बन्दैछन् । २३ प्रतिशत विपक्षीको कुरा संस्थापनले सुन्दैन । बीपी पुत्र डा शशांक आफैं सहभागी नभए पनि ऊर्जामन्त्रीमार्फत् देश लुटमा सहभागी भएका पात्र हुन् । भ्रष्टाचारको विरो... थप हेर्नुहोस्

भ्रष्टाचारमा डुबेको गृह प्रशासन

२०८२ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री हुन जोड गर्नेले प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धनको कमाण्ड त गर्थे नै ती संस्थामा हुने भर्ति तथा सरुवा बढुवाका नाममा कुम्लो मात्र भरेनन् । गृहले हरेक वर्ष आसाचपुका नाममा र गुप्तचरी सूचनाका नाममा ... थप हेर्नुहोस्

गृहमन्त्रीकै गतिविधिले बढायो शंका

२०८२ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे छानबिन सम... थप हेर्नुहोस्

संसदीय समितिबाटै माग्यो रास्वपाले गृहमन्त्रीको राजीनामा

२०८२ जेष्ठ २१

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद चन्दा कार्कीले गृहमन्त्रीको राजीनामा म... थप हेर्नुहोस्

भिजिट भिसा प्रकरण भुटानी शरणार्थीकै नयाँ रुप

२०८२ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । सत्तामा पुग्नु, देश लुट्नु पहिलो कर्तव्य बनेको लोकतन्त्रमा राजाबाट न्याय पाउने र बयलगाढा चढेर अमेरिका जानेबीचको सम्बन्ध बेजोड छ । नेपाली युवालाई कानुन बनाएर नक्कली भुटानी शरणार्थी बनाउँदा पैसा अशुल्ने बहादुर प... थप हेर्नुहोस्

सरकार खुल्लम खुल्ला माफियाको पक्षमा, असफल राष्ट्र घोषणा हुन बाँकी

२०८२ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । सरकार व्यापारी र माफियाको साथमा छ । देशमा नाफा कमाएर राजश्व नतिर्ने तर कमाई विदेशमा लैजाने विनोद चौधरीहरूलाई लाज थिएन अब सरकारले नै साथ दिएको छ । करको दायरा ठूलालाई स्वर्ग, सानालाई नर्क जस्तै भएको छ । कथित दुई... थप हेर्नुहोस्

करणको विष्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित

२०८२ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । करण केसीको विष्फोटक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजमा रोमाञ्चक जित हात पारेको छ । सोमबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले हराएको हो । २९७ रनको लक्ष्य... थप हेर्नुहोस्

सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति

२०८२ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सोमबार रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ। सरकार र यातायात व्यवसायीबीचको वार्ता छ बुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो। गण्डकी प्रदेश सरकारले ... थप हेर्नुहोस्

प्रचण्डलाई प्रश्न सोध्न खोज्दा वाइसिएलको रामधुलाई

२०८२ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल अध्यक्षलाई प्रश्न सोधेको निहुँमा एक पत्रकारले कुटाइ खाएका छन् । माओवादी निकट वाईसीएलको कार्यक्रममा उनीमाथि कुटपिट भएको हो । प्रज्ञा भवनमा आयोजित वाईसीएलको कार्यक्रममा रिपोर्टिङका... थप हेर्नुहोस्

उपत्यका बन्दको कार्यक्रम फिर्ता

२०८२ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । प्रदर्शनस्थलबाट पक्राउ परेका कमल थापा लगायत नेताहरु रिहा भएपछि बन्दको कार्यक्रम फिर्ता लिइएको संयोजक नवराज सुवेदीले बताए । सुवेदीले जारी गरेक... थप हेर्नुहोस्