Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कोरोनाको संक्रमणबाट बच्न अपनाउनु पर्ने १५ उपाय

२०७६ चैत्र १०

ताजा नेपाल

काठमाडौं । सामान्य अवस्थामा हुने फ्लू वा इन्फेक्शनका संक्रमित ब्यक्ति केही दिनभित्रै निको हुने गर्दछन् । यदि केहि दिनभित्रै निको नभए पनि यसले कुनै गम्भीर अवस्था निम्त्याउदैन । तर विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भा... थप हेर्नुहोस्

राहत कोषमा चौधरीले एक करोड सहयोग गर्ने

२०७६ चैत्र १०

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले स्थापना गरेको राहत कोषमा बसन्त चौधरीले एक करोड सहयोग गर्ने घोषणा गरेका छन्। उनले नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट एक करोड सहयोग गर्ने घोषणा गरेका ह... थप हेर्नुहोस्

अमेरिकामा ४ सय बढीको मृत्यु, एकै दिन थपिए ८ हजार ५ सय संक्रमित

२०७६ चैत्र १०

ताजा नेपाल

अमेरिका । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा बढ्दो रुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ ... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय माथि

२०७६ चैत्र १०

ताजा नेपाल

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ । कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्... थप हेर्नुहोस्

पर्याप्त सावधानी अपनाउन मुख्यमन्त्रीको आग्रह

२०७६ चैत्र ९

ताजा नेपाल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसको सङ्क्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गरेका छन् । मुख्यमन्त्री पौडेल... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ चैत्र ९

ताजा नेपाल

सुर्खेत । लेकवेसी नगरपालिका-१० दुविचौर बस्ने ३५ वर्षीया सरादेवी थापालाई अवैध लागूऔषध चरेश २ केजी ३ सय ७२ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्... थप हेर्नुहोस्

नक्कली लाईसेन्सधारी पक्राउ

२०७६ चैत्र ९

ताजा नेपाल

काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय ट्राफिक प्रभाग थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नक्कली लाईसेन्स प्रयोग गरी सवारी साधन चलाउने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चन्द्... थप हेर्नुहोस्

विभिन्न हातहतियार सहित पक्राउ

२०७६ चैत्र ९

ताजा नेपाल

रौतहट । चन्दपुर नगरपालिका-३ महादेवडाँडा अल्लाजोरबाट बिभिन्न अपराधिक गतिबिधिमा संलग्न रहेका २ जनालाई कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड र हेण्ड ग्रिनेण्ड १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुम... थप हेर्नुहोस्

कोरोनाविरुद्ध लड्न प्रचण्डको आग्रह

२०७६ चैत्र ९

ताजा नेपाल

काठमाडौं । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सबैमा आग्रह गरेका छन् । प्रचण्डले आइतबार विज्ञप्ति जारी गर... थप हेर्नुहोस्

सीमा नाकाका हेल्थ डेस्कमा सेना परिचालन

२०७६ चैत्र ९

ताजा नेपाल

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला नेपाल–भारत सीमा नाकाबाट भित्रिने व्यक्तिको स्वास्थ्य परीक्षणका लागि सेनाको टोली परिचालन भएको छ । नेपाली सेनाले देशका ७ वटै प्रदेशमा रहेका प... थप हेर्नुहोस्